×

NMB BANK
NIC ASIA

सोमर्स्वीद्वारा आयोजित 'सिङ विद् सुशान्त' मा झुमे दर्शक

भदौ २, २०७६

NTC
Premier Steels

काठमाडौं– सोमर्स्वीद्वारा आयोजित कार्यक्रम (Sing with Sushanta) मा सुशान्त केसीसँगको संगीतमय साँँझले ‘Calm restaurant and bar’ मा युवा र संगीत प्रेमीहरूको ठूलो भीडलाई आकर्षित गर्‍यो ।

Muktinath Bank

उक्त भीडले सुशान्त केसीको ‘मायामा’ र ‘गुलाबी’ जस्ता लोकप्रिय गीतहरूको आनन्द लिँदै गायक सँगसँगै झुम्दै, गुन्गुनाउँदै, नाच्दै ‘गुलाबी’ गीतलाई पुनः गाउन अनुरोध गरे जुन सुशान्तले स्वीकार गर्दै उनीहरूलाई मनोरञ्जन प्रदान गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुशान्तले आफ्नो ९ वटा लोकप्रिय गीतहरू गाउनुको साथै आफ्नो प्रशसंकहरूलाई छिट्टै नै बजारमा आउन लागेको नयाँ गीत “रंगिन” पनि प्रस्तुत गरेका थिए ।


Advertisment
Nabil box
Kumari

यो सुशान्त केसीको अस्ट्रेलियाबाट फर्के लगत्तै पहिलो प्रत्यक्ष प्रस्तुति हो । 

Vianet communication

फ्रेन्डसीप महिना अभियान अन्तर्गत सोमर्स्वीले  विशेष अतितिको रूपमा ५० जना भाग्यशाली विजेताहरूलाई आफ्नो साथीको साथमा आमन्त्रित गरेको थियो ।

भाग्यशाली विजेताहरूलाई फेसबूक प्रतियोगिताबाट छनौट गरिएको थियोे जहाँ उनीहरू सुशान्तसँग नजिक हुनका साथै निःशुल्क खाना र सोमर्स्वी साथमा खान सक्थे ।

‘यो कार्यक्रम धेरै राम्रो भयो र युवाहरूको भीडले सुशान्त केसीसँग हरेक पल रमाइलो गरेको प्रत्यक्ष हेर्न पाएँ,’ गोर्खा बु्रअरी प्रा.लि.का मार्केटिङ म्यानेजर रोजन अमात्यले भने, ‘उनको हरेक गीतमा सबै दर्शकहरू एउटा सानो कन्सर्टमा आई रमाइरहेको जस्तो देखिएको थियो । हामी खुशी छौँ कि सुशान्तसँगको यो सम्बन्धले उनको प्रशंसक नजिक हुन पाएकोे छ ।’

सोमर्स्वीले युवा माझ लोकप्रिय तथा चर्चित गायक सुशान्त के.सी.लाई अगस्ट २०१९ बाट लागू हुने गरी एक वर्षका लागि ब्रान्ड एम्बेस्डर घोषित गरेको छ ।

सोमर्स्वीले धरान, बुटवल, पोखरा र नारायणगढमा लागायत विभिन्न शहरहरूमा यही अगस्ट महिनामा (Sing with Sushanta) आयोजना गर्दैछ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x