एलजीले ल्यायो 'खुशीको डबल अपग्रेड' योजना

भदौ २४, २०७६

काठमाडौं– एलजीले  चाडपर्वलाई लक्षित गरी खुशीको डबल अपग्रेड योजना सार्वजनिक गरेको छ ।  

सोमवार सार्वजनिक गरेका यस योजनामा एलजी ब्राण्डका उत्पादनहरु टिभी, रेफ्रिजेरेटर, वाशीङ मेसिन, साउण्ड सिस्टम लगायतको खरिद आकर्षक मुल्य साथै उपहारहरु दिने कम्पनीले बताएको छ । 


ADVERTISEMENT

यस योजना अन्तर्गत भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत एलजीका अनेकौं नयाँ उत्पादनमा अपग्रेड हुने अवसर पाउने छन्  ।

भदौ २४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस