नेपाल भुटानसँग भिड्दै, सेमिफाइनलमा पुग्ला त ?

असोज ५, २०७६

काठमाडौं–यू–१८ साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भुटानसँग भिड्दैछ । खेल दिउँसो तीन बजे हलचोकस्थित एपीएफको खेल मैदानमा हुनेछ । 

आफ्नो समूह चरणको अन्तिम खेलमा नेपाल भुटानलाई हराउँदै सेमिफाइनलमा पुग्ने लक्ष्यका साथ मैदान उत्रदैछ । 


ADVERTISEMENT

यसअघि उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको नेपालले माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । 

असोज ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस