×

NMB BANK
NIC ASIA

स्पेनमा हिस्प्यानिक डे परेडमा प्याराट्रूपर ल्याम्पपोस्टमा अड्किए (भिडियो)

असोज २६, २०७६

NTC
Premier Steels

काठमाडौं – स्पेनमा शनिवार आयोजित हिस्प्यानिक डे परेडमा देशको झण्डाका साथ अवतरण गर्न लागेका एक प्याराट्रूपर ल्याम्पपोस्टमा अड्किएको दृश्य त्यहाँका राजा र रानीले हेरेका छन् । 

Muktinath Bank

कर्पोरल लुइस फर्नान्डो पोजो ल्याम्पपोस्टमा केही मिनटसम्म झुण्डिएका थिए र पछि उनलाई सेनाको एक वाहन आएर उद्धार गरेको थियो । राजधानी मड्रिडमा रहेको पासिओ दे ला कास्तालेनामा उक्त परेडको टेलिभिजन लाइभ गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फूटेजमा राजा फेलिप छैठौंले सैन्य पोशाक लगाएको रानी लेतिजियातले राजकुमारीहरू लियोनोर सोफियाका साथ परेड हेरेको देखिन्छ । 


Advertisment
Nabil box
Kumari

प्याराट्रूपर भुइँमा आउँदै गर्दा कुनै समस्या आउँदैन । 

Vianet communication

तर प्यारासुट ल्याम्पपोस्टमा अड्किएपछि उनी रोकिन्छन् अनि मानिसहरू कराउँछन् । 

पछि चाहिँ भीडले प्याराट्रूपरलाई हौसला बढाउन थाल्छ अनि राजा रानीले उक्त दृश्य हेर्छन् । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज पनि त्यहीँ हुन्छन् । 

पोजोले भुइँमा झण्डा ल्याइपुर्‍याउँछन् र राजारानीले थपडी बजाउँछन् । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x