×

NMB BANK
NIC ASIA

कांग्रेसका नेताहरूसँग मेरो चार दशक बढीको मित्रता छ - प्रधानमन्त्री ओली

असोज २६, २०७६

NTC
Premier Steels

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सम्बन्ध नबिग्रिएको स्पष्ट पारेका छन् । 

Muktinath Bank

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको चियापान समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका नेताहरूसँग आफ्नो चार दशकभन्दा बढीको मित्रता रहेको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'यस्ता कार्यक्रमहरूले राजनीतिक दलका बीचमा कटुता भएपनि समाप्त पार्छ,' ओलीले भने, 'शेरबहादुर देउवा, रामचन्द्र पौडेल मेरा ४५ वर्ष पुराना साथीहरू हुनुहुन्छ ।'


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि आफूहरू सँगै लडेको उल्लेख गरे । 'लोकतन्त्रका लागि हामी सँगै लडेका हौं,' ओलीले भने, 'हाम्रा साझा प्रतिबद्धताहरू छन् । हाम्रो सम्बन्ध राम्रो छ, यदि बिग्रिहाल्यो भनेपनि यस्ता चाडपर्वमा आयोजना गरिने कार्यक्रमहरूले सुधार गर्छन् ।' 

Vianet communication

कांग्रेसले सरकारलाई लोकतन्त्र मास्न खोजेको आरोप लगाइरहेको छ नि ! भन्दै सञ्चारकर्मीले सोधेको प्रश्नमा ओलीले भने, 'यो शुभकामना आदान प्रदान गर्न आयोजना गरिएको कार्यक्रममा यस्ता धुलोचक्मा लगाउने काम नगरौं ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x