×

NMB BANK
NIC ASIA

यसरी घटाउनुहोस् तौल

फागुन २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ -मोटो शरीरलाई राम्रो र आकर्षक देखाउनका लागि तौल कम कसरी गर्नेहोला भनेर धेरैले सोचिरहेका हुन्छन् । तर कतिपयसँग कसरत गर्ने फुर्सद हुँदैन ।

Muktinath Bank

तर डाक्टरहरूले कसरत नगरेपनि तौल घटाउन सकिनेबारे केही उपायहरू दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कडा परिश्रम गर्ने मानिसहरूलाई औसत २२ सय क्यालोरी दैनिक चाहिने गर्छ । तर यदि तपाईं कठीन परिश्रम गर्नुहुन्न र तौल बढी छ भने तपाईंले आफ्नो क्यालोरीलाई औसत १२ सयमा झार्नुपर्ने हुन्छ ।


Advertisment
Nabil box
Kumari

तपाईंलाई सेतो चामलको भात मन पर्छ भने पनि आजैबाट चामल खान छोड्नुहोस् । बरू सक्नुहुन्छ भने ब्राउन राइस खान सक्नुहुन्छ । ब्राउन राइसको आधा कपमा जम्मा १ सय ३३ क्यालोरी हुने डाक्टरहरूले बताएका छन् । जबकी आधा कप सेतो चामलमा २ सय ६६ क्यालोरी शक्ति हुन्छ ।

Vianet communication
Laxmi Bank

दुब्लाउनका लागि कतिपयले बिहानको ब्रेकफास्ट छोड्ने गर्छन् तर यसो गर्नु सही होइन । ब्रेकफास्ट खानाले दिउँसो कम भोक लाग्ने गर्छ ।

तौल घटाउनका लागि दिनमा दुईतिन पटक खाने बानीलाई बढाएर ६-७ पटक बनाउनुपर्ने डाक्टरहरूको सुझाव छ । थोरै थोरै खाइरहने गर्नाले ग्याष्ट्रिकको समस्या पनि कम हुन्छ । फ्राई गरेको खाना बिल्कुलै नखाने सल्लाह डाक्टरहरूले दिने गर्छन् । फ्राई गरेको सट्टा उमालेका तरकारीहरू खानुहोस् ।

खानालाई मिलाएर खानेहरूले महिना दिनमै १० किलोसम्म तौल कम गरेको उदाहरण पाइन्छ । एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x