×

NMB BANK
NIC ASIA

नेकपाका सांसद गुरुङ साधारण तारेखमा रिहा

कात्तिक ३, २०७६

NTC
Premier Steels

काठमाडौं - सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सासंद पार्वत गुरुङ साधारण तारेखमा रिहा भएका छन् ।

Muktinath Bank

उनीविरुद्ध जिल्ला अदालत काठमाडौँले ३५ दिने म्याद तामेली गरेपछि गुरुङ आइतवार अदालतमा उपस्थित भएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौँ जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले गुरुङ साधारण तारेखमा रिहा भएको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

जिल्ला अदालतका न्यायाधीश पुणेश्वर प्रसादउपाध्यायको इजलासले गुरुङलाई साधारण तारिखमा रिहा गर्ने आदेश दिएको हो ।

Vianet communication

२०७४ सालको वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनताका दोलखाको गौरीशंकर गाउँपालिकामा कुलबहादुर तामाङको हत्या भएको थियो ।

हत्यामा किटानी जाहेरी परेका वीरध्वज खड्कामाथि त्यसको केही दिनमा काठमाडौँको कोटेश्वरमा आक्रमण भयो । 

आक्रमण सांसद गुरुङले गराएको भन्दै त्यतिबेलै खड्काले पार्वत गुरुङसहित आधा दर्जनविरुद्ध ज्यान मार्न खोजेको भन्दै प्रहरी परिसरमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा प्रहरी परिसरले गत वैशाख २९ गते जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो ।

मुद्दा दायर भएको ५ महिनापछि अदालतले गुरुङका नाममा ३५ दिने म्याद तामेली गरेको थियो ।

तामाङको हत्यामा किटानी जाहेरी परेका ४० जना साधारण तारेखमा रिहा भइसकेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x