×

NMB BANK
NIC ASIA

कोरोना महामारीका बीच पशुपतिनाथको काखमा बिन्दास जिन्दगी [फोटोफिचर]

चैत ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस (कोभिड– १९)ले महामारीको रूप धारण गरेपछि सिंगो विश्व आक्रान्त छ । नेपालमा पनि संक्रमितको संख्या १२ पुगिसकेको छ ।

Muktinath Bank

कोरोनाको दोस्रो संक्रमित भेटिएपछि नेपाल सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गर्‍यो । त्यसपछि २ पटक थप भएर लकडाउनको अवधि वैशाख ३ गतेसम्म लम्बिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लकडाउन अझै कहिले खुल्ने हो निधो नहुँदा अधिकांश नागरिक घरभित्र परिवारसँगै बसिरहेका छन् । दिन कटाउन गाह्रो हुन थालेको कुरा कतिपयले सामाजिक सञ्जालमा लेखेको पनि देख्न सकिन्छ ।


Advertisment
Nabil box
Kumari

यसै क्रममा आइतवार पशुपतिनाथ मन्दिर परिसरमा पुग्दा केही मानिसहरू बिन्दास पारामा सुतिरहेका भेटिए ।

Vianet communication
Laxmi Bank

बाग्मती किनारदेखि मृगस्थली र विभिन्न देवालयमा मानिसहरू सुतिरहेका भेटिए ।

विकास लामा नाम बताउने एक व्यक्तिले अहिले सुतेरै दिन बितिरहेको बताए ।

‘अरू बेलामा मानिसहरू धेरै आउँथे, पैसा टिपेर दिन बित्थ्यो, अहिले कोही आउँदैनन्, के गर्ने ? सुतेरै दिन बितेको छ,’ उनले लोकान्तरसँग भने, ‘लकडाउन कि के भन्छन्, दिनभरि घाम लाग्छ, मस्त सुतेर दिन बताउने हो ।’
कोही न कोही आएर नियमितजसो खाद्यान्न बाँडेकाले खानको चिन्ता भने नभएको उनको भनाइ थियो ।

पशुपतिमै भेटिएका अर्का एक व्यक्तिले पनि एक डेढ महिनालाई पुग्ने खाद्यान्न राहतमा पाइसकेकाले ढुक्कसँग सुतेर दिन बिताउने गरेको बताए ।

४ पटक राहत बुझिसकेको उनको भनाइ थियो ।

हेर्नुहोस्, फोटोहरू :


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x