×

NMB BANK
NIC ASIA

थाइल्यान्डमा बाँदर आतंक, स्थानीयमाथि आक्रमण (भिडियो)

असार १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

थाइल्यान्डको लोपबरी शहरमा हजारौं बाँदरहरूले स्थानीयमाथि आक्रमण गर्ने र सरसामान लुट्ने काम गरिरहेका छन् । 

Muktinath Bank

उक्त शहरमा पहिलेपहिले बाँदरहरू स्वतन्त्र घुम्दा स्थानीयहरूले सहेर बस्ने गरेका थिए किनकि पर्यटकहरू आकर्षित हुन्थे र बाँदरलाई फलफूल खुवाउन र तीसँग तस्वीर खिच्न राम्रो पैसा तिर्ने गर्थे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर लकडाउनका कारण पर्यटकहरू आउन छोडे जसले गर्दा बाँदरहरूलाई खाने सामग्रीको अभाव हुन थाल्यो । नयाँ भिडियो फूटेजमा बाँदरहरू हिंस्रक बनेको र स्थानीयहरूलाई बाँदर नियन्त्रण गर्न गाह्रो परेको देखिन्छ । 


Advertisment
Nabil box
Kumari

एउटा बाँदरले एक महिलाको ढाडमा चढेर उनको कपाल लुछेको देखिन्छ । 

Vianet communication
Laxmi Bank

अनि थाइल्यान्डमा चर्को गर्मी भएकाले कैयौं बाँदरहरू नुहाइरहेको देखिए । अनि अन्य बाँदरले स्थानीयहरूका कारको पछाडिबाट खानेकुरा चोरेको देखिन्छ । 

मानिसहरूले बाँदरलाई शान्त बनाउन जंक फूड खुवाएका थिए तर चिनी भएको खानेकुराले उनीहरूको यौनचाहना बढाएकाले उनीहरूले पहिले भन्दा छिटो सन्तान जन्माउन थालेका छन् । 

त्यसले गर्दा स्थानीयहरूले बाँदरहरूलाई शान्त बनाउन खरबुजा र मकै खुवाउने गरेका छन् । 

बाँदरहरूले खानाका ससाना टुक्राका लागि एकअर्कासँग बेस्सरी झगडा गर्ने गरेको देखिन्छ ।

परित्यक्त एक सिनेमाघरमा बाँदरहरूले अड्डा जमाएर बसेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x