×

NMB BANK
NIC ASIA

गीतसङ्गीत र चलचित्रले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याएको छ : मन्त्री किराती

काठमाडाैं | पुस १७, २०८०

NTC
Premier Steels

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गीतसङ्गीत र चलचित्रले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याएको बताएका छन् । 
गायक यश कुमारले तयार गरेको गीत ‘तिमी छाैँ र त’ को आज श्रव्यदृश्य सार्वजनिक कार्यक्रममा मन्त्री किरातीले यसका लागि गीतसङ्गीत र चलचित्र सर्जकलाई धन्यवाद दिए ।  

Muktinath Bank

त्यस अवसरमा मन्त्री किरातीले सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक ल्याउने लक्ष्य लिएको र त्यो पूरा भएको समेत जानकारी गराए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री किरातीले विश्वका केही देशमा गीतसङ्गीत र यसको श्रव्यदृश्यले कूल गार्हस्थ उत्पादनमा समेत उल्लेख्य योगदान दिएको चर्चा गर्दै यस क्षेत्रलाई उद्योगका रुपमा विकास गर्न सक्नुपर्नेमा जोड दिए ।  मन्त्री किरातीले गायक यश कुमारको जीवनीसँग प्रभावित भएको उल्लेख गरे । 


Advertisment
Nabil box
Kumari

गायक यश कुमारले बाल्यकालमा खोला किनारमा बालुवा चालेर जीविकोपार्जन गरेका थिए। यश कुमारले गीतसङ्गीतको माध्यमले मनोरञ्जनसँगै सन्देश प्रभाव गर्ने प्रयास गरेको बताए। “मैले सुरुआती समयदेखि नै गीतसङ्गीतले पार्ने प्रभावलाई ध्यान दिँदै सोहीअनुरुप गीत सृजना गर्दै आएको छु”, उनले भने, “यसपटक दुई समुदायको अहमताले निम्त्याउने कथालाई देखाउने प्रयास गरेको छु । यसले समाजमा थोरै भए पनि चेतना बढाउने काम गर्छ भन्नेमा विश्वास छ ।” 

Vianet communication

गीतमा शब्द, सङ्गीत र स्वर यश कुमार स्वयमले दिएका छन् भने यसको श्रव्यदृश्यमा उहाँसँगै अनु थापा, प्रेम सुब्बा, राजेश घतानीलगायतका कलाकारले अभिनय गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x