×

NMB BANK
NIC ASIA

हुन्डी कारोबार र संगठित अपराधमा १७ जनाविरुद्ध पौने ३ खर्बको मुद्दा [अभियोग पत्रसहित]

काठमाडाैं | माघ ९, २०८०

NTC
Premier Steels

२ खर्ब ८६ अर्ब रुपैयाँ बिगो मागदाबी गर्दै १७ जनाविरुद्ध हुन्डी कारोबार तथा संगठित अपराधसम्बन्धी मुद्दा अगाडि बढेको छ ।

Muktinath Bank

नेपाल राष्ट्र बैंक ऐनविपरीतको कसूर र संगठित अपराधसम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता भएर बयानको प्रक्रियामा अगाडि बढेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत आइतवार जिल्ला सरकारी वकिल कार्यालयले १७ जनालाई प्रतिवादी कायम गरी २ खर्ब ८६ अर्ब ४ करोड २५ लाख ८ हजार ७५४ रुपैयाँ बिगोसहित मुद्दा दर्ता गरेको थियो ।


Advertisment
Nabil box
Kumari

पक्राउ परेका प्रतिवादीहरूको बयान मंगलवार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासमा भइरहेको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले बताए ।

Vianet communication

पक्राउ परेका रुपेश श्रेष्ठ, आशिष अग्रवाल, मीनबहादुर जिसी, कुमार परियार र  झनिन्द्र प्रसाद खतिवडासँग अदालतमा बयान भइरहेको छ ।

रुपेश श्रेष्ठ, आशिष अग्रवाल, मिनबहादुर जिसी, कुमार परियार, झनिन्द्रप्रसाद खतिवडा, दीपेश श्रेष्ठ, रचना शर्मा, सरद भट्टराई, वीरेन्द्र मगर, विगल सिंह शर्मा, ओमकुमार श्रेष्ठ, दीपक शर्मा, वङदेन फुन्सोक लामा, गोविन्दप्रसाद श्रेष्ठ, रुद्रे तामाङ, अमेरिकी राहदानीबाहक अन्सुल श्रेष्ठ र भारतीय राहदानीबाहक विमल पोडारविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

अवैधरूपमा अनलाइनमार्फत हुण्डीको कारोबार गरेको भन्दै उनीहरूविरुद्ध २ सय पृष्ठको अभियोगपत्र दर्ता गरिएको हो ।

हेर्नुहोस्, मुद्दाको विवरण :

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x