×

NMB BANK
NIC ASIA

पाँच वर्षअघि काठमाडौं आएकी थिइन् पूनम पाण्डे

काठमाडाैं | माघ १९, २०८०

NTC
फाइल तस्वीर : डेजाभु क्लबमा पूनम पाण्डे
Premier Steels

भारतीय मोडल एवं अभिनेत्री पूनम पाण्डेको शुक्रवार अचानक निधनको खबर बाहिरियो । 

Muktinath Bank

३२ वर्षीय यी अभिनेत्रीको निधनको खबरले धेरैलाई आश्चर्यमा पार्यो । पूनमको आधिकारिक इन्स्टाग्राम पेजबाट निधनको खबर सार्वजनिक भएको थियो । उनको आधिकारिक टोलीले पाठेघरको मुखको क्यान्सरका कारण पूनमको  निधन भएको घोषणा गरेको छ । यद्यपि, उनको मृत्यु पाठेघरको मुखको क्यान्सरका कारण नभइ औषधिको ओभरडोजका कारणले भएको समेत हुनसक्ने समेत भारतीय संचारमाध्यममा खबरहरू आइरहेका छन् । यद्यपि कुन प्रकारको औषधिमा प्रश्न उठेको हो भन्ने अझै पुष्टि नभएको बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१९९१ मा भारतको कानपुरमा जन्मिएकी पूनम सन् २०११ मा सम्पन्न विश्वकप क्रिकेटमा भारतले जिते टपलेस हुने भन्दै दिएको अभिव्यक्तिका कारण एकाएक चर्चामा आएकी थिइन् । उनले सन् २०१३ मा फिल्म ‘नशा’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । पछिल्लो पटक फिल्म ‘द जर्नी अफ कर्मा’मा उनी देखिएकी थिइन् । पूनम २०१८ मा पहिलोपटक नेपाल आएकी थिइन् । त्यसबेला रुसमा भएको विश्वकप फुटबलको फाइनल खेल नेपाली फ्यानहरुसँग बसेर हेर्न उनी काठमाडौं आएकी थिइन् । 


Advertisment
Nabil box
Kumari

दरबारमार्गस्थित डेजाभु क्लबले उनलाई काठमाडौं ल्याएको थियो । 

Vianet communication

रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूनमले आफू नेपालमा पहिलोपटक आएको र असाध्यै सुन्दर देशको रुपमा नेपाललाई पाएको बताएकी थिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x