×

NMB BANK
NIC ASIA

ऋतिक र दीपिकाको फिल्म ‘फाइटर’ले कति कमायो ?

काठमाडाैं | माघ २१, २०८०

NTC
Premier Steels

ऋतिक रोशन र दीपिका पादुकोण स्टारर फिल्म ‘फाइटर’ले बक्स अफिसमा १ सय ६२ करोड ७५ लाख भारू कमाएको छ । 

Muktinath Bank

प्रदर्शनको दशौं दिन अर्थात् शनिवारसम्म फिल्मले उक्त कमाइ गरेको हो । फिल्मले विश्वभरबाट भने २ सय ५८ करोड ७५ लाख कमाइ गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२ सय ५० करोडको बजेटमा बनेको फिल्मले पहिलो दिन २२ करोड ५० लाख भारू ओपनिङ गरेको थियो । दोस्रो दिन ३९ करोड ५० लाख कमाएको फिल्मको कमाइमा तेस्रो दिनबाट गिरावट आएको थियो । 


Advertisment
Nabil box
Kumari

९ औं दिन अर्थात् दोस्रो शुक्रबार ५ करोड ७५ लाख कमाएको फिल्मको कमाइ दशौं दिन शनिवार भने वृद्धि भएको छ । शनिवार फिल्मले शुक्रवारभन्दा दोब्बर कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

Vianet communication

भारतको गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आएको फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । फिल्ममा  ऋतिक रोशन र दीपिका पादुकोण शीर्ष भूमिकामा छन् । 

साथमा, अनिल कपूर, अक्षय ओबराय, करण सिंह ग्रोवरलगायतको अभिनय छ । फिल्मलाई भारतीय समीक्षकले सकारात्मक समीक्षा गरेका छन् । ४३ सय स्क्रिनमा रिलिज भएको फिल्मलाई देशको पहिलो एरियल एक्सन फिल्मको रूपमा वर्णन गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x