×

NMB BANK
NIC ASIA

गगनको संवाद यात्रामा सर्वसाधारणको उत्साहजनक सहभागिता

काठमाडाैं | बैशाख २, २०८१

NTC
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संचालन गरेको संवाद यात्राप्रति सर्वसाधारण जनताले चासो दिएका छन् ।

Muktinath Bank

शनिवार बाँकेबाट शुरु भएको संवाद यात्राको तेस्रो चरणको कार्यक्रममा आइतवार बाँके र बर्दियामा स्थानीयले गगनसँग प्रश्न गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहान खजुरामा सभा गरेर गगनले संवाद यात्रा शुरु गरेका थिए । ‘संवाद यात्राको यस चरणको दोस्रो दिन आज दिनभर बाँके र बर्दियाको हुलाकी राजमार्ग आसपासका विभिन्न स्थानमा उद्योगी व्यवसायीसँग व्यवसायीक लगानी ऋण र व्यवस्थापनका कुरा, किसानसँग मल बिउ र मूल्यको कुरा, शिक्षक विद्यार्थी अभिभावकसँग शिक्षाको गुणस्तरको कुरा, भूमि र सुकुम्बासीका कुरा, वन वातावरण र जैविक विविधताका कुरा,पूर्वाधार विकास र ढिलासुस्तीको कुरा भएको छ’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् । 


Advertisment
Nabil box
Kumari

उनले आइतवार नै सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अवलोकन गरी जनशक्ति, पूर्वाधार र सेवा प्रवाहको अवस्थाका बारेमा छलफल गरेका थिए । ‘पार्टीका साथीसँग सदस्यता,नेतृत्व चयन र व्यवस्थापनबारे छलफल गर्‍यौं । संवादका क्रममा जनताका अपेक्षा र सुझाव लिएका छौँ’ थापाले भने । 

Vianet communication

गगनले शुरु गरेको संवाद यात्रामा कांग्रेस कार्यकर्ताका अतिरिक्त सर्वसाधारणले समेत सहभागिता जनाएका छन् । झापाबाट शुरु गरेको उनको यात्रा कञ्चनपुरमा पुगेर टुंगिने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x