×

NMB BANK
NIC ASIA

प्रशिक्षक महर्जनले दिलाए बागमतीलाई २७ स्वर्ण, १९ रजतसहित ५३ पदक

काठमाडाैं | बैशाख ३, २०८१

NTC
Premier Steels

प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पौडी खेलमा बागमती प्रदेशले २७ स्वर्ण १९ रजतसहित ५३ पदक प्राप्त गरेको छ ।

Muktinath Bank

चितवनमा हालै सम्पन्न प्रतियोगिता अन्तर्गत भएका २६ इभेन्टमा पौडीतर्फ बागमतीको वर्चस्व रहेको हो । बागमती प्रदेश आयोजक रहेको प्रतियोगितामा ७ वटै प्रदेश सहभागी थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुल ३० स्वर्ण मध्ये बागमती एक्लैले २७ पदक पाउँदा सुदूरपश्चिमले ३ प्राप्त गरेको छ । ३० रजत मध्ये बागमतीले १९, सुदुरपश्चिमले ८ र कोशीले ३ पदक प्राप्त गरे । बागमतीले ७ कास्य पदक पनि प्राप्त गरेको छ । 


Advertisment
Nabil box
Kumari

प्रशिक्षक रत्नलाल महर्जनको नेतृत्वमा बागमती प्रदेशले पौडीमा उत्कृष्ट प्रदर्शन गरेको हो । महर्जनले 'बेष्ट कोच अवार्ड' प्राप्त गरेका छन् । 

Vianet communication

नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले पुरस्कृत खेलाडीलाई पदक वितरण गरेका थिए । बागमती प्रदेशबाट १५ पुरुष र १० महिला खेलाडी प्रतियोगिता सहभागी भएका थिए । 

बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद विकास परिषद्‌ले आयोजना गरेको प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले चैत २५ गते उद्‌घाटन गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x