×

NMB BANK
NIC ASIA

इलाममा ओली

सधैं गठबन्धन र समीकरणबाट देश नचल्ने भएकाले ‘मिसन ०८४’को कुरा गरेका हौं- ओली

इलाम | बैशाख १२, २०८१

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश सधैंभरि गठबन्धन र समीकरणबाट नचल्ने भएकोले देशलाई २०८४ सालमा बहुमत ल्याउने गरी तयारी थालेको बताएका छन् ।​

Muktinath Bank

सबल राष्ट्रिय शक्ति रहेको एमालेलाई निर्णायक तहमा पुर्‍याउन मिसन २०८४ को कुरा गरिएको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार इलामको चुलाचुलीमा एमालेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले देश बनाउनका लागि आफूहरूको पार्टीले मिसन ०८४ कुरा गरेको बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

‘देश बनाउनका लागि हाम्रो पार्टीले मिसन ०८४ भनेको छ, मिसन ०८४ भनेको निर्णायक राष्ट्रिय शक्तिको रुपमा हामी विकास गर्नुपर्छ । अनेक प्रकारको जोडघटाउ गरेर, मिलजुल गरेर बहुमत पुर्‍याएर पनि काम छैन । सधैं गठबन्धन, सधैं समीकरणबाट देश चल्दैन । सबल राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याएर मात्र देश बन्छ’, ओलीले भने । 

Vianet communication

ओदीले एमाले सरकार भएको बेला देशमा विकासको लहर चलेको दावी गरे । ‘हामीलाई अनेक षडयन्त्र र प्रपञ्चबाट हटाइयो, त्यसपछि देशमा पहिरो गएकै गइ भयो । तीन वर्षदेखिको पहिरो रोक्न खोजेका छौं, गत वर्ष पनि प्रयास गरिएको थियो, तर भत्कियो । यसवर्ष रोक्न खोजेका छौं', उनले भने ।

ओलीले इलाममा सुहाङ नेम्वाङले चुनाव जिते रोकिएका विकास निर्माणको काम सम्पन्न हुने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x