×

NMB BANK
NIC ASIA

आयोजक सहारालाई हराउँदै सुदूरपश्चिम आहा रारा गोल्ड कपको क्वार्टरफाइनलमा

माघ ९, २०७४

NTC
Premier Steels

पोखरा, ९ माघ- साविकको उपविजेता सहारा क्लबलाई ३-० ले पराजित गर्दै सुदूरपश्चिम- ११ स्पोर्टिङ क्लब १६औं आहा रारा गोल्डकपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ। यससँगै सुदूरपश्चिमले १५औं संस्करणमा ४-० ले भोगेको हारको बदला पनि लिएको छ । गोलले पराजित भएको बदला समेत लिएको छ ।

Muktinath Bank

सुदूरले २५औं मिनेटमा पहिलो अग्रता लियो । ७८औं मिनेटमा मनिराम चौधरीले गोल गर्दै अन्तरलाई दोब्बर पारे । अतिरिक्त समयमा राकेश हमालले गोल गर्दै ३-० को जित सुनिश्चित गरे । प्रतियोगितामा आधा दर्जन बढी अवसर पाए पनि सहाराका खेलाडीले गोल गर्न सकेनन् । प्रतियोगिताअन्तर्गत बुधबार भारतको सिक्किम युनाइटेड र धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतियोगितामा नेपाल आर्मी, मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी, थ्रीस्टार क्लब दुई विदेशी टोली बरिन्धरा बंगलादेश र भारतको सिक्किम युनाइटेड, मोफसलका टोली, धरान फुटबल क्लब, झापा ११ र ए डिभिजनको संकटा क्लब गरी १२ टोलीले भाग लिएका छन् ।


Advertisment
Nabil box
Kumari

प्रतियोगिताका विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । वेष्ट अफ फाइभले नगदसहित ट्रफी, छानिएका दर्शकले स्कुटर तथा टिभी पाउने छन् ।

Vianet communication

एक रुपैयाँ प्रतिटिकटका दरले संकलित रकम जिल्ला खेलकुद विकास समिति कास्कीलाई प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा दर्शक आकर्षित गर्न प्रवेश टिकटमा भाग्यशाली दर्शकलाई हिरो ड्यास स्कुटर उपहार राखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x