×

NMB BANK
NIC ASIA

पत्रकार खशोगीको हत्या गर्ने साउदी टोलीले अमेरिकामा लिएको थियो प्रशिक्षण

चैत १७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

वाशिंटन– पत्रकार जमाल खशोगीको हत्या गर्ने साउदी टोलीका सदस्यहरूले अमेरिकामा प्रशिक्षण लिएको खुलेको छ । वाशिंटन पोस्टका अनुसार पूर्वकर्मचारीको हत्या सम्बन्धी केहि तत्थ्यको खुलासा भएको हो । 

Muktinath Bank

साउदी प्रशासनको आलोचक खशोगीको रियादबाट पठाइएका १५ एजेन्टको टोलीले इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा अक्टोबर २ मा हत्या गरेको थियो । पहिले हत्याको इन्कार गरेको साउदी अरबले पछि यो काम एजेन्टबाट भएको र यो नियन्त्रण भन्दा बाहिर रहेको जनाएको थियो । यो वर्ष शुरुवातमा साउदीले ११ संदिगधसँग पुछताछ गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वाशिंटन पोस्टका स्तम्भकार डेविड इग्नाटियसका अनुसार साउदी नागरिकद्वारा तुर्की खुफिया विभागद्वारा वाणिज्य दूतावासमा राखिएको एक रेकर्डिङअनुसार अध्ययनले यो निष्कर्ष निकालेको हो कि ‘वास्तविक योजना खशोगीको अपहरणपछि सोधपुछका लागि साउदी अरब लैजानु थियो । यो पनि थाहा हुन आएको छ कि खशोगीलाई बेहोस बनाउन सुइबाट औषधि दिइएको थियो । त्यसपछि उनको टाउकोमा झोला राखियो । त्यसपछि उनी चिच्चाउन लागे र केही बेरमा उनको मृत्यु भयो ।’ 


Advertisment
Nabil box
Kumari

इग्नाटियसका अनुसार नाम नखुलाउने र्सतमा एक दर्जनजती अमेरिकी र साउदी स्रोतहरूसँगको कुराकानीपछि यो निष्कर्षमा पुगिएको हो । उनीहरुका अनुसार साउदीका रेपिड इन्टरवेंशन ग्रुपका केही सदस्यले अमेरिकामा प्रशिक्षण लिएका थिए ।
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x