भदौ २७, २०८०
सुन तस्करी सम्बन्धमा कर्मचारीमाथि धरपकड शुरू गरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले काम ठप्प पारेका छन् । साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका क...
असार २५, २०७६
काठमाडौं – ठूल्ठूला खाल्डा, खाल्डामा जमेको पानी र रोपाइँ गर्न मिल्ने जस्तो हिलो राजधानीको चाबहिल–गोकर्ण सडक खण्डको यथार्थ हो यो ।
घाम लाग्दा धूलोधूवाँ अनि पानी पर्दा हिँड्नै मुस्किल पर्ने हिलोले सास्ती निम्त्याएको वर्षौं भइसक्यो । विगत ७ वर्षयता यस क्षेत्रका स्थानीय बासिन्दाले धूलोधूवाँ र हिलोको सास्ती झेल्दै आएका छन् ।
मनसुन शुरू भएयता स–साना बालबालिकालाई बिहान स्कूलसम्म जान पनि मुस्किल पर्ने गरेको छ । स्थानीय मात्र होइन सुन्दरीजल घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरू पनि यो समस्याबाट पीडित छन् ।
काठमाडौं क्षेत्र नम्बर ३ का सांसद कृष्ण राई यही बाटोबाट दैनिक यात्रा गर्छन् । उनले समेत सडकको स्तरोन्नतिमा कुनै योगदान नगरेको स्थानीयको आरोप छ ।
समस्या सामाधान गर्नुको साटो जनप्रतिनिधिहरूबीच नै जुँगाको लडाईं देखिएको स्थानीय वासुदेव खनाल बताउँछन् ।
‘सांसद राई र मेयर (सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिका) बीचको जुँगाको लडाईंका कारण सडक स्तारोन्नतिले गति लिन सकेन,’ उनले भने ।
‘उनीहरूका चिल्लो गाडीमा धूलो छिर्दैन भनेर हो ?’ अर्का एक स्थानीयले आक्रोश पोखे ।
स्थानीयको सास्ती र सरकार, जनप्रतिनिधि तथा ठेकेदारविरुद्ध आक्रोश हेर्नुहोस्, भिडियोमा :
फोटो/भिडियो : गगन अर्याल
सुन तस्करी सम्बन्धमा कर्मचारीमाथि धरपकड शुरू गरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले काम ठप्प पारेका छन् । साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका क...
काठमाडौं – कमलादिको गणेश मन्दिर छेउमै जमराको जुस बनाउँदै थिइन् डोल्मा गुरुङ । गोरखाकी डोल्माको दिनचर्या जमराको जुस बनाउँदैमा बित्छ । त्यसबाट उनले दैनिक १४–१५ सय रुपैयाँ कमाउँछिन् । बिहान ५ बजे...
काठमाडौं महानगरपालिकाले काठमाडौंका ३ ठाउँमा भूमिगत पार्किङ निर्माणको प्रक्रिया अगाडि बढाएको छ । काठमाडौंको टुँडिखेल वा रत्नपार्क नजिकको खुलामञ्च, लैनचौरस्थित समाज कल्याण परिषद्को खुला चौर र तीनकुनेस्थित खु...
काठमाडौंवासीका लागि मेलम्ची खानेपानी आयोजना वर्षाैंको सपना हो । मेलम्ची सपना पूरा हुने गरी हालै उद्घाटन कार्यक्रम समेत भएर अन्तिम परीक्षण भइरहेको थियो । वर्षाैंदेखिको मेलम्ची सपना अन्तिम चरणमा पुगेका बेला ...
कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सरकारले नक्सा जारी गरेपछि नेपाल र भारत दुवैतर्फबाट ‘प्रमाण जुटाउने युद्ध’ छेडिएको छ । नेपालका तर्फबाट कतिपय प्रमाणहरू मिडियामा छताछुल्ल भएपछि भारतले त्...
काठमाडौंको तीनकुने (गैह्रीगाउँ)मा गएराति चार जनाको विभत्स हत्या भयो । हत्या हुनेमा एकै परिवारका तीन जना छन् । तीनकुनेस्थित दिव्य सःमिलमा लामो समयदेखि सुरक्षागार्डका रूपमा कार्यरत दोलखाका अन्दाजी ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...