×

NMB BANK
NIC ASIA

कांग्रेसको प्रश्न : पञ्चायतका मण्डले र दुईतिहाइका अरिंगाल एकै हुन् ?

भदौ २९, २०७६

NTC
Premier Steels

काठमाडौं–प्रमुख प्रतिपक्षी दलका सांसदहरूले बाँकेको खजुरामा पार्टी कार्यक्रममाथि नेकपाले योजनाबद्ध आक्रमण गरेको आरोप लगाएका छन् ।

Muktinath Bank

भ्रष्टाचार र सरकारको असफलता लुकाउन कांग्रेसको जागरण कार्यक्रममाथि आक्रमण गरिएको उनीहरूको आरोप छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार प्रतितिधि सभा बैठक अवरुद्ध गर्नुअघि गृहमन्त्री रामबहादुर बादलसँग प्रश्न गर्ने क्रममा प्रतिपक्षी सांसदहरूले अहिले नेकपाका कार्यकर्ता पञ्चायतका मण्डलेजस्तै प्रयोग भएको आरोप लगाए ।


Advertisment
Nabil box
Kumari

‘दुईतिहाइको सरकार असफल भएपछि अहिले अरिंगाल प्रयोग भएका छन्, पञ्चायतका मण्डले र दुईतिहाइका अरिंगाल एकै हुन् कि फरक ?’ कांग्रेस सांसद रामबहादुर विष्टले प्रश्न गरे । 

Vianet communication

कांग्रेसकै पार्वती डिसी चौधरीले सत्ताका अरिंगालहरू प्रतिपक्षमा जाइलागेको टिप्पणी गरिन् ।

‘असफल भएको सरकार निभ्ने बेलाको बत्तीजस्तै धिपधिप गरिरहेको छ,’ देवप्रकाश तिमिल्सिनाले भने ।

बालकृष्ण खाणले सत्तापक्षीय पार्टीका नेता कार्यकर्ता अरिंगाल जसरी कांग्रेसको कार्यक्रममा जाइलागेको आरोप लगाए ।

‘अरिंगाल प्रयोगका लागि सत्तापक्षका शीर्ष नेताहरूले आह्वान गर्नुभएको थियो, सत्तापक्षीय कार्यकर्ता कसरी अरिंगाल बन्छन् भन्ने बाँकेको खजुरामा देखियो,’ खाणले भने । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x