कात्तिक २१, २०८०
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
काठमाडौं – नौ दिनसम्म देवी दुर्गाको पूजा आराधना गरेर नवरात्रि व्रत टीकाको दिन समाप्त हुन्छ ।
माताका भक्तहरू नवरात्रिको सबै दिन व्रत राखेर नवमीमा कन्यापूजा र हवन गर्छन् ।
व्रत सकिएपछि भोजन ग्रहण गर्दा तपाईंले स्वास्थ्यसम्बन्धी समस्या नआओस् भनी विशेष ध्यान राख्नुपर्छ ।
१ उपवास तोड्दा हल्का मात्र भोजन गर्नुस् । यसले तपाईंको शरीरलाई भारी हुन दिँदैन ।
२ व्रतपछि भारी र तारेको भोजनले तपाईंको पाचनक्रिया बिगारिदिन्छ । सजिले पच्ने भोजन मात्र लिनुस् ।
३ घन्टौंसम्म खाली पेट बसेर एक्कासि पेट भर्ने गरी खाँदा पेट दुख्ने समस्या आउँछ । त्यसैले एकैपटकमा थुप्रो खाना नखानुस् ।
४ व्रतपछि खानुभन्दा पनि जल पिउनुमा ध्यान दिनुस् । पानी बाहेक लस्सी, नरिवल पानी र जुस लिनुस् । यसले तपाईं कमजोरी अनुभव हुन दिँदैन र खाली पेटले गर्दा हुने एसिडटी पनि भाग्छ ।
५ व्रतपछि प्रोटीनले भरपूर आहार लिनुस् । नौ दिनको व्रतका कारण आएको कमजोरीलाई प्रोटीनले ऊर्जा दिलाउँछ । व्रत तोडेको केही समयपछि अंकुरित आहार लिनुस् ।
६ मधुमेहको रोगी हुनुहुन्छ भने व्रत तोडेपछि केही खाएर सुगर लेभल जाँच्नुस् । रक्तचापको समस्या छ भने त्यो पनि चेक गर्नुस् । अरू समस्या आएमा चिकित्सकलाई सम्पर्क गर्नुस् ।
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...