×

NMB BANK
NIC ASIA

मिस्टर झोलेले ६ दिनमा गर्‍यो साढे २ करोड ग्रस कलेक्सन

माघ ४, २०७४

NTC
Premier Steels

काठमाडौं, ४ फागुन- दयाहाङ राई अभिनित चलचित्र मिस्टर झोलेले ६ दिनमा २ करोड ४८ लाख ग्रस कलेक्सन गरेको छ । निर्माताले बिहीबार पत्रकार सम्मेलन गर्दै ६ दिनको कमाई सार्वजनिक गरेका हुन् । 

Muktinath Bank

काठमाडौंबाट १ करोड ४५ लाख र मोफसलबाट १ करोड ३ लाख ग्रस कलेक्सन गरेको विवरण निर्माता टेकेन खड्काले पेश गरे । फिल्म १ करोड ५३ लाखको लगानीमा बनेको निर्माण पक्षले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘दोस्रो सातामा पनि हामीले राम्रो शोहरु प्राप्त गरेका छौं,’ खड्काले भने, ‘हङकङसहित विदेशबाटसमेत राम्रो रेस्पोन्स पाएका छौं। अष्ट्रेलिया, जापान, दक्षिण कोरियामा समेत स्क्रिन हुँदैछ ।’


Advertisment
Nabil box
Kumari

निर्देशक रामबाबु गुरुङले आलोचनातर्फ लक्षित गर्दै कतिपय दर्शक सन्तुष्ट नभएको स्वीकारे । ‘क्रिटिक्सले घच्घच्याउनु भएको हो भन्ने रुपमा लिएको छु,’ उनले भने, ‘तर, हामीले खोजेजस्तो बनाउन सकेका छौं भन्ने लाग्छ ।’

Vianet communication

अभिनेता दयाहाङ राईलाई पत्रकारले ब्याक टु ब्याक फिल्म किन खेल्नुभएको भनेर जिज्ञासा राखेका थिए । जवाफमा उनले भने, ‘यसवर्ष निश्चित उद्देश्यका लागि फिल्म खेलेको थिएँ । त्यो उद्देश्यपछि भनौंला । मेक्सिमम फिल्म खेल्ने उद्देश्य पनि थियो । समय, टीम र फिल्म मन परे खेलौँ भन्ने लागेको छ ।’

निर्माता खड्काका अनुसार शुक्रबारदेखि राम्र्रै शोसहित फिल्म दोस्रो सातामा प्रदर्शन हुँदैछ । निर्माताले सफलताका लागि मिडियालाई धन्यवाद दिनभन्दै पत्रकार सम्मेलन गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x