×

NMB BANK
NIC ASIA

बायाँ खुट्टाको सट्टा दायाँ खुट्टाको अप्रेशन गरिएको बारे मेडिकल काउन्सिलले मुख खोल्यो

फागुन १३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १३ फागुन- नेपाल मेडिकल काउन्सिलले थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा बायाँ खुट्टाको शल्यक्रिया गर्नुपर्नेमा दायाँ खुट्टाको गर्ने चिकित्सकलाई कारबाही हुने बताएको छ ।

Muktinath Bank

उपचारमा संलग्न चिकित्सक प्रविण नेपाललाई स्पष्टिकरणका लागि बोलाएको जानकारी दिँदै काउन्सिलले सोही आधारमा कारबाही गर्ने जनाएको छ । राजधानी आइतबार आयोजित कार्यक्रममा उपस्थित काउन्सिलका सदस्य डुण्डीराज पौडेलले उपचारमा भएको लापरबाहीप्रति दुःख व्यक्त गर्दै दोषीमाथि तत्काल कारबाही हुने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार काउन्सिलले दोषी चिकित्सकलाई आगामी मंगलबार स्पष्टिकरणका लागि बोलाएको छ ।


Advertisment
Nabil box
Kumari

बायाँ खुट्टामा समस्या आएपछि उपचारका लागि शुक्रबार राजधानीको नर्भिक अस्पतालमा पुगेकी चितवनकी ३८ वर्षीया विन्दु पौडेलको बायाँ खुट्टाको शल्यक्रिया गर्नुपर्नेमा दायाँ खुट्टाको गरिएपछि तनाव भएको थियो ।

Vianet communication
Laxmi Bank

शनिवार बिरामी पक्षले विरोध जनाएपछि अस्पताल प्रशासनले यस घटनालाई मानवीय त्रुटि भन्दै बिरामीको उपचारमा लागेको सम्पूर्ण खर्चका साथै थप उपचार गर्नुपर्दा लाग्ने सबै खर्च व्यहोर्ने प्रतिबद्धता जनाएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x