×

NMB BANK
NIC ASIA

छवि र शिल्पाको गुपचुप बिहे !

असार ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ असार -प्रेम र विवाह जति लुकाए पनि लुक्दैन ।

Muktinath Bank

लामो समयदेखि शिल्पा पोखरेलसँग गहिरो प्रेम सम्बन्धमा रहेका छविराज ओझा फेरि एकपटक चर्चामा आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय फैलिएको हल्लाअनुसार यो जोडीले गुपचुप बिहे गरिसकेका छन् ।


Advertisment
Nabil box
Kumari

बताइएअनुसार यी दुईबीच गएको दशैँमा बिहेको भएको हो र अहिले विस्तारै खुल्दै गएको छ उनीहरूको सम्बन्धको रहस्य ।

Vianet communication
Laxmi Bank

केही दिनअघि आफ्नै लगानीमा खुलेको इटहरीको इलाइट सिनेमामा विशेष शोका अवसरमा छविराज ओझाले बिहेबारे थप संकेत गरेपछि यो हल्ला साँचो हो भन्न डराउनु पर्दैन ।

उक्त हलमा छवि धरानमा रहेकी आमा, छोरा साकार र शिल्पा पोखरेल लगायतलाई लिएर पुगेका थिए ।

ओझाले पत्रकारसँग छोटो भेटमा भने- ‘हामी सम्पूर्ण ओझा परिवारले मंगलम हेरेका छौं ।’ सम्पूर्ण ओझा परिवार भनेर तस्वीर खिचाउँदै गर्दा छवि, शिल्पा, उनकी आमा र उनका छोरा साकार ओझा सँगै थिए ।

तस्वीरमा शिल्पा र छविले आमालाई दुईपट्टिबाट हात समातेका छन् भने साकार पछिल्तिर छन् । सम्पूर्ण ओझा परिवारमा शिल्पा पनि अटाएपछि अब शिल्पा ओझा भइसकेको बुझ्न कठिन नपर्ला कि !

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x