फागुन २७, २०८०
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
डेब्यु चलचित्र फ्लप हुनु हरेक कलाकारका लागि दुखद् कुरा हो ।
कतिपय त डेव्यु चलचित्र फ्लप भएसंगै हराएका पनि छन् । म त तिम्रै हुँबाट रजतपटमा हाम फालेका आकाश श्रेष्ठले पहिलो गाँसमै ढुंगा चपाए । तैपनि, शिशिर राणाले तिमीसँग खेलाए । प्रचार–प्रसारमा उनलाई निकै प्राथमिकता दिइयो । तर यो चलचित्रवाट पनि उनले हावा खाए ।
आफू अभिनित चलचित्र फ्लप माथी फ्लप भैरहेपनि यी हिरोको अझै तीन फिल्म प्रदर्शन हुन बाँकी छन, ड्रिम गर्ल, ब्ल्याक र रामकहानी । यीमध्ये ब्ल्याक र ड्रिम गर्लको प्रदर्शन मिति पटक–पटक सरिरहेर अन्यौलमा छ । यि चलचित्र कहिले प्रर्दशन हुने हुन् एकिन छैन । खासै चर्चा पनि छैन । त्यसैले उनलाई अलिकति वढि भर छ, रामकहानीबाट ।
सुदर्शन थापा निर्देशित उक्त चलचित्रमा उनले पूजा शर्मासँग रोमान्स गरेका छन् । सुर्दशन थापा जस्तो अनुभवी निर्देशकको प्रोजेक्टमा काम गर्ने अवसर पाएकाले पनि आकाशलाई यो चलचित्रवाट अलिकति वढि आशा छ । तर आकाशलाई यो पनि डर छ की फ्लप चलचित्रमा ह्याट्रिक हुने त हैन ?
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...