×

NMB BANK
NIC ASIA

आइसल्याण्डलाई नाइजेरियाले जित्दा अर्जेन्टिनाको सम्भावना बलियो, यस्तो छ गणित

असार ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ९ जेठ– नाइजेरियाले आइसल्याण्डमाथि जित दर्ता गरेको छ । 

Muktinath Bank

शुक्रबार भएको खेलमा नाइजेरियाले आइसल्याण्डमाथि दुई गोल गर्दै पहिलो जित निकाल्दै नकआउट चरणमा पुग्ने सम्भावना जिवितै राखेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नाइजेरियाको जितमा अहमद मुसा नायक बने । 


Advertisment
Nabil box
Kumari

आइसल्याण्डका गेल्फी सिगुडसन पेनाल्टिमा चुक्दा नाइजेरियासँग आइसल्याण्ड निराश बन्न पुग्यो । पहिलो खेलमा अर्जेन्टिनालाई बराबरीमा रोकेको आइसल्याण्डले बराबरी खेलेपछि समस्यामा परेको छ । 

Vianet communication
Laxmi Bank

यो समूहमा दुई खेल जितेको क्रोएसीया अन्तिम १६ मा पुगिसकेको छ । नाइजेरिया ३ अंकसहित दोस्रो स्थानमा छ र आइसल्याण्ड र अर्जेन्टिना समान एक एक अंकमा छन् । 

नाइजेरियाले आइसल्याण्डलाई पराजित गर्दा अर्जेन्टिनाको अन्तिम १६ मा पुग्ने सम्भावना जिवितै रहेको छ । 

अब अर्जेन्टिनाले माथिल्लो चरणमा पुग्नका लागि नाइजेरियालाई पराजित गर्नुपेर्नछ भने क्रोएसियाले आइसल्याण्डलाई पराजित गर्नुपर्नेछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x