×

NMB BANK
NIC ASIA

यी देशमा राख्न पाइदैन बच्चाको यस्तो नाम

असार १९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं— हुन त बच्चाहरूको नाम उनीहरूकै आमाबुवाले राख्छन् तर यहाँ हामी यस्ता केही नामका बारेमा बताउँदैछौं जसमाथि विश्वका धेरै देशमा प्रतिबन्ध लगाइएको छ । 

तपाईं जापानमा हुनुहुन्छ भने बच्चाको नाम अकुमा राख्न सक्नुहुन्न किनकि अकुमा भन्नाले राक्षस बुझिन्छ ।

चीनमा एक दम्पतीले आफ्नो छोरोको @ नाम राखेका थिए । त्यहाँ यस्तो नाम राख्न प्रतिबन्ध छ ।

स्विडेनमा बच्चाको नाम एल्भिस र सुपरम्यान राख्न पूरै प्रतिबन्ध लगाइएको छ ।

न्युजिल्यान्डमा बच्चाको नाम प्रिन्स, प्रिन्सेस, किङ, मेजर, सर्जेन्ट वा नाइट राख्न पाइन्न । 

साउदी अरबमा बच्चाको नाम एलिस राख्न पाइँदैन । 

जर्मनीमा बच्चाको नामबाटै केटा वा केटी छुट्टिनुपर्ने गरी राख्नुपर्छ । 

मलेसियामा जनावर, कीरा, रंग वा शाही परिवारसँग जोडिएका नाम राख्न प्रतिबन्धित गरिएको छ । 

पोर्चुगलमा ४१ पानाको एक सूची छ । त्यहाँ भएको नाम कुनै हालतमा पनि राख्न पाइँदैन । त्यसमध्ये एक नाम मोनालिसा पनि हो । 

डेनमार्कमा बच्चाको नाम प्लुटो र मंकी राख्न पाइन्न । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x