×

NMB BANK
NIC ASIA

एसिया कप छनोटका लागि नेपाली टोली घोषणा, सागर र विनोदको 'कमब्याक'

भदौ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – एसिया कप छनोट क्रिकेट प्रतियोगिता खेल्ने नेपाली राष्ट्रिय टोली घोषणा भएको छ । १५ सदस्यीय टोलीमा १३ जना नेदरल्यान्डसँग ओडीआई सिरिजमा सहभागी खेलाडी नै छन् ।

Muktinath Bank

चोटका कारण सरद भेसवाकर र संन्यासको घोषणा गरेका शक्ति गौचनको ठाउँमा सागर पुन र विनोद भण्डारीले कमब्याक गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पारस खड्काको कम्तानीमा घोषित टोलीमा ज्ञानेन्द्र मल्ल (उपकप्तान), वसन्त रेग्मी, सोमपाल कामी, सुवास खकुरेल र विनोद भण्डारी छन् ।


Advertisment
Nabil box
Kumari

यसैगरी दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललितसिंह भण्डारी, अनिलकुमार शाह, ललित नारायण राजवंशी, सागर पुन, आरिफ शेख र रोहितकुमार पौडेल टोलीमा परेका छन् ।

Vianet communication
Laxmi Bank

वैकल्पिक खेलाडीमा चार जनाको नाम छ ।

प्रदीप ऐरी, सुनिल धमला, किशोर महतो र सुशन भारी वैकल्पिक खेलाडीका रूपमा मलेसिया उड्ने छन् ।

एसिया कप छनोट प्रतियोगिता आगामी भदौ १३ देखि २१ गतेसम्म मलेसियामा हुँदैछ । प्रतियोगितामा नेपालसँगै युएई, हङकङ, सिंगापुर, मलेसिया र ओमान सहभागी हुनेछन् ।

छनोट प्रतियोगिता जित्ने टोलीले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै एसिया कप खेल्नेछ ।

त्यसको तयारीका लागि नेपाली टोली यही भदौ ४ गते श्रृलंका प्रस्थान गर्नेछ ।

त्यहाँ रहँदा नेपालले ३ वटा अभ्यास खेल खेल्ने जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x