×

NMB BANK
NIC ASIA

यूएनका प्रतिनिधिको प्रतिक्रिया : सीके राउतको कार्यक्रमस्थलमा गाडी देखिनु संयोग मात्र !

चैत ५, २०७५

NTC
Premier Steels

जनकपुरधाम – सिरहाको लहानस्थित मारवाडी सेवा सदनमा सीके राउतको कार्यक्रमस्थलमा यूएनको गाडी देखिएको सम्बन्धी समाचारमा प्रतिक्रिया जनाउँदै यूएनका प्रतिनिधिले संयोग मात्र भएको जनाएका छन् ।

Muktinath Bank

सीके राउतको बैठकस्थलमा यूएनको गाडी र प्रतिनिधि हुनु संयोग मात्र रहेको प्रतिनिधि भगवान ठाकुरले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सीके राउतको कार्यक्रम त्यहाँ छ भन्ने कुरा हामीलाई थाहा थिएन,’ यूएनका प्रतिनिधि ठाकुरले भने, ‘हाम्रो एउटा गाडी र चालक त्यहाँ बास मात्र बसेको हो ।’ संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन अन्तर्गत जलवायू परिवर्तनमा काम गर्ने सिलसिलामा फिल्डमा खटिएको बेला बास बस्ने क्रममा संयोग मात्र परेको उनले प्रतिक्रिया दिए ।


Advertisment
Nabil box
Kumari

‘म एउटा गाडी लिएर आफैं त्यहाँको गोदुली होटेलमा बस्दै आएको थिएँ,’ ठाकुरले भने, ‘तर त्यहाँ अर्को कोठा नभएपछि गाडी र गाडीको चालक उत्तरकुमार श्रेष्ठ मारवाडी सेवा सदनमा बास बसेका हुन् ।’

Vianet communication

सिरहा, उदयपुर, कपिलवस्तु र अर्घाखाँची गरी ४ जिल्लामा आफूहरू काम गर्दै आएको बताउँदै ठाकुरले भने, ‘हामी ५ दिन पहिले नै यहाँ आयौं, दिनमा फिल्डमा खटिने र राति मात्र होटेलमा बास बस्दै आएका थियौं ।’ विगत लामो समयसम्म राष्ट्रिय अखण्डता विरोधी अभियान सञ्चालन गरेका सीके राउतको बैठकस्थलमा यूएनको गाडी देखिएपछि स्थानीयले शंकास्पद दृष्टिले हेरेका थिए ।

‘सीके राउतसँग गोप्य भेटघाट गर्ने कुनै पनि नियतले त्यहाँ गएको होइन र भेटघाट पनि गरिएन,’ ठाकुरले भने, ‘राउतको कार्यक्रमस्थलमा हाम्रो बास हुनु संयोग मात्र हो ।’ गाडीका चालक उत्तरकुमार श्रेष्ठले सीके राउतको कार्यक्रम त्यहाँ हुन्छ भन्ने केही पनि थाहा नभएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x