×

NMB BANK
NIC ASIA

नयाँ फिल्म मलालको ट्रेलर लउन्चमा भन्साली भए भावुक

जेठ ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – बलिउड फिल्म निर्माता सञ्जय लीला भन्सालीको फिल्म मलालको ट्रेलर शनिवार सार्वजनिक भएको छ । 

Muktinath Bank

यस फिल्मबाट भन्सालीकी भाञ्जी शरमीन सहगल र जावेद जाफरीका छोरा मीजान अभिनयको आरम्भ गर्दैछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भन्सालीले यो आफ्ना लागि भावुक क्षण भएको बताए । 


Advertisment
Nabil box
Kumari

ट्रेलर लउन्च भएपछि उनले भने, ‘म अहिले अत्यन्तै भावसक भएको छु । शरमीन पहिले ९० किलोकी थिई तर ऊ अभिनेत्री बन्न चाहन्थी । आज यो स्थितिमा आउन उसले निकै मेहनत गरेकी छ । म शरमीनलाई विश्वसामु ल्याउँदैछु र यो हाम्रो लागि ठूलो क्षण हो ।’

Vianet communication
Laxmi Bank

मीजानलाई चाहिँ भन्सालीले शताब्दीकै नायकको संज्ञा दिए । उनले भने, ‘फिल्म दुई वर्षको मेहनतको परिणाम हो । यी दुवै मजबूत कलाकार हुन् ।’

भन्सालीले आफूलाई सफलता र प्रसिद्धिमा ध्यान दिनुको साटो काममा मात्र ध्यान दिन सल्लाह दिएको शरमीनले बताइन् । उता मीजानले चाहिँ आफूलाई सामाजिक सञ्जालबाट टाढा बस्न र फिल्म सार्वजनिक हुने बेलामा मात्र सोसल मिडिया उपयोग गर्न भनेको मीजानले बताए ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x