×

NMB BANK
NIC ASIA

चाडपर्वको मुखमा बजार अनुगमनमा तीव्रता

भदौ ३१, २०७६

NTC
फाइल फोटो
Premier Steels

नेपालगंज - चाडपर्व नजिक हुने क्रमसँगै सम्बद्ध सरकारी निकायले नेपालगञ्जमा बजार अनुगमनमा तीव्रता दिएका छन् ।

Muktinath Bank

सोही क्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले नेपालगञ्जदेखि बजार अनुगमनमा तीव्रता दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टोलीले आज नेपालगञ्जको खाद्य उद्योगको अनुगमन गरेको छ । अनुगमनका क्रममा सुर्खेत रोडमा रहेको कृष्ण स्विट एण्ड बेकरी उद्योगबाट म्याद नाघेका पेय पदार्थहरु नष्ट गरिएको सहायक प्रजिअ उपाध्यायले बताए ।


Advertisment
Nabil box
Kumari

उक्त उद्योगलाई म्याद नाघेका खाद्य पदार्थ नराख्न र खरीद बिलसहित सम्बन्धित कार्यालयमा उपस्थिति हुन निर्देशन दिइएको छ ।

Vianet communication

यस्तै विनायक फुड इन्डष्ट्रिज र कस्तुरी फुड प्रोडक्ट्समा पनि अनुगमन गर्दा ब्याच नम्बर र उत्पादन मिति प्रष्ट बुझिने गरी नराखिएकाले अब उप्रान्त त्यसो नगर्न चेतावनी दिइएको छ ।

संयुक्त बजार अनुगमनमा जिल्ला प्रशासन, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण, नापतौल, खाद्य प्रविधि तथा गुण नियन्त्रण, घरेलु तथा साना उद्योगलगायत कार्यालयका प्रतिनिधिहरुको सहभागिता थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x