कति महंगो कपडा लगाउँछिन् प्रियंका ?

असोज २३, २०७६

काठमाडौं –बलिउड अभिनेत्री प्रियंका चाेपडा नयाँ चलचित्र ‘द स्का इज पिंक’मा आउँदैछिन् ।

फरहान अख्तरकाे विपरित भूमिकामा उनी हुन्छिन् । यसै चलचित्रलाई लिएर व्यस्त बनेकी उनले हालै महंगो पहिरनमा तस्वीर खिचाएकी छिन् ।


ADVERTISEMENT

न्यूयोर्कमा खिचाईएको उनको तस्वीरहरू अहिले चर्चामा रहेकाे छ ।

उनले नयाँ सुन्दर पहिरन पहिरिएकी छिन्, जसको मूल्य १ लाख ६ हजार भारतीय रुपैयाँ पर्ने बताइएको छ । यस्तै उनले लगाएको टप्सको मूल्य नै छट हजार भन्दा बढी पर्ने बताइएको छ । एजेन्सी

 

असोज २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस