×

NMB BANK
NIC ASIA

यस्तो रहेछ पुरुषले बाक्लो दाह्री पाल्नुको कारण

जेठ ८, २०७७

NTC
Premier Steels

एक नयाँ अध्ययनअनुसार, पुरुषहरूले शत्रुको मुक्काबाट आफ्नो बंगारा जोगाउन बाक्लो दाह्री पाल्ने अभ्यास थालेका हुन् । 

Muktinath Bank

मानवजातिमा वयस्क पुरुष र महिलालाई छुट्ट्याउने सबभन्दा स्पष्ट कुरा नै दाह्रीजुंगा हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर यसको वास्तविक उपयोगिता अहिलेसम्म रहस्यमै थियो । केही अनुसन्धाताहरूले दाह्रीको उपयोग महिलालाई आकर्षण गर्नका लागि भएको दाबी गर्दै आएका थिए । 


Advertisment
Nabil box
Kumari

तर नयाँ अध्ययनले दाह्रीको मुख्य फाइदा भनेको मुक्काको असरलाई कम गराउनु हो भनेको छ । 

Vianet communication

परापूर्वकालमा पुरुषले महिलासँग सम्भोग गर्नका लागि प्रतिस्पर्धी पुरुषहरूसँग मुक्काले हिर्काएर फाइट गर्नुपर्थ्यो ।

हजारौं वर्षको अवधिमा फाइट गर्न असमर्थ पुरुषलाई बिस्तारै जिन पूलबाट हटाउँदै गइयो र त्यसले गर्दा आधुनिक पुरुषहरू हातले गरिने लडाइँमा पोख्त छन् । 

यसको अन्तिम परिणाम भनेको पुरुषको शरीरलाई विकासक्रमले नै मुक्का हान्न सक्षम बनाएको छ । 

अमेरिकाको युटाह विश्वविद्यालयका अनुसन्धाताहरूले मुक्काको प्रभावलाई दाह्रीले कत्तिको घटाउँछ भनी अनुसन्धान गरेका थिए । 

उनीहरूको परीक्षणमा दाह्रीले मुक्काको असरलाई कम गरेको पाइयो । अनुसन्धानको निष्कर्ष इन्टेग्रेटिभ अर्गानिज्मल बायोलोजी नामक जर्नलमा प्रकाशन गरिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x