×

NMB BANK
NIC ASIA

सरुवा रोग अस्पताल बनाउन लायन्स अस्पताललाई सरकारको ७० लाख

असार १९, २०७७

NTC
Premier Steels

गण्डकी प्रदेश सरकारले पोखराको लेखनाथस्थित लायन्स सामुदायिक अस्पताललाई थप रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

Muktinath Bank

विश्वव्यापी महामारी रुपमा फैलिएको कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थितिबीच सरकारले सो अस्पताललाई आगामी दिनमा सरुवा रोग अस्पतालको रुपमा विकास गर्ने निर्णय गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो बमोजिम सरकारले सो अस्पतालको भौतिक पूर्वाधार निर्माण, उपकरण जडान तथा जनशक्ति व्यवस्थापनका लागि यसअघि १ करोड रुपैयाँ उपलब्ध गराइसकेको थियो । 


Advertisment
Nabil box
Kumari

गण्डकी प्रदेशको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अस्पताललाई पुनः ७० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । 

Vianet communication

यसैगरी मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी दरबन्दी स्वीकृत गरेको छ भने लोक सेवा आयोगको ६ जना दरबन्दी स्वीकृत गरेको छ । 

निर्वाचन क्षेत्र पूर्वाधार समितिमा एउटा स्थानीय तहमा कार्यविधि, २०७६ को नियम ७ को उपनियम १२ मा स्थानीय तह लेखिएको सो हटाउने निर्णय गरेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x