×

NMB BANK
NIC ASIA

दुबईमा समीक्षाको साङ्गीतिक प्रस्तुति

काठमाडाैं | साउन १६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

गायिका समीक्षा अधिकारीले यूएईको दुबई पुगेर साङ्गीतिक प्रस्तुति दिएकी छन् । 

Muktinath Bank

तामाङ समाज यूएईले वर दुबईमा आयोजना गरेको वृहत् साङ्गीतिक कार्यक्रममा समीक्षाले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरिन् । उनको प्रस्तुतिमा त्यहाँ रहेका नेपाली समुदायका दर्शकहरू भरपूर रमाएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विदेशी भूमिमा पुगेर नेपाली समुदायमाझ प्रस्तुति दिँदा समीक्षा उत्साहित देखिएकी छन् । 


Advertisment
Nabil box
Kumari

‘एसएमएस धमाका २०२३’ नाम दिएर गरिएको कार्यक्रम सामाजिक कार्यका लागि गरिएको उनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेकी छन् । 

Vianet communication
Laxmi Bank

उनले कार्यक्रममा उपस्थित दर्शकलाई धन्यवाद पनि दिएकी छन् । समीक्षा पछिल्लो समयकी चर्चित गायिका हुन् । यसपटकको तीजमा पनि उनी विदेशको कार्यक्रममा व्यस्त हुँदैछिन् । 

तस्वीरहरू : समीक्षाको फेसबुकबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x