×

NMB BANK
NIC ASIA

केसीको कटाक्ष- सरकारमा सहकारी ठग्ने र दोहोरो नागरिकता भएकाहरूको हालिमुहाली छ

बुटवल | बैशाख १०, २०८१

NTC
Premier Steels

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारुढ दलका गलत कामका कारण देशको अवस्था संकटतर्फ धकेलिएको बताएका छन् । 

Muktinath Bank

सहकारीको रकम अपचलन, ठूला–ठूला भ्रष्टाचार, दोहोरो नागरिकता भएकाहरूको सरकारका हालिमुहाली रहेको आरोप लगाउँदै उनले यस्तो नेतृत्वबाट देश बन्न नसक्ने दाबी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल कम्युनिस्ट पार्टीको ७६ औं स्थापना दिवसको अवसरका नेकपा (मसाल) रुपन्देहीले सोमवार बुटवलमा आयोजना गरेको अन्तत्र्रिmयामा पूर्वउपप्रधानमन्त्री केसीले घुमाइरो पारामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कटाक्ष गरे ।


Advertisment
Nabil box
Kumari

सत्तामा गएकाहरूले साम्राज्यवादीको एजेण्डा बोकेर देशलाई कमाउ धन्दा बनाएको पनि उनले आरोप लगाए । 

Vianet communication

आधारभूत रुपमा कम्युनिस्टको सिद्वान्त र आचारणमा रहेकाहरूसँग एकताका लागि सधँै ढोका खुल्ला रहेको उनको भनाइ थियो । कम्युनिस्ट आन्दोलन अवसरवादको दलदलमा पतन भएको उल्लेख गर्दै उनले देशमा कम्युनिस्ट जनमत धेरै भएपनि क्रान्तिकारी धार नभएकाहरूको भीड रहेको बताए । 

राष्ट्रिय जनमोर्चाका सल्लाहाकार बद्रे आलमले नेकपा स्थापनाको उद्देश्य पूरा नभएको बताउँदै कम्युनिस्टको नाममा गैरकम्युनिस्ट गतिविधि गर्नेहरूबाट कम्युनिस्ट आन्दोलन कमजोर बनेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x