×

NMB BANK
NIC ASIA

पुटिनको ‘भूत’ भगाउन खोज्ने व्यक्तिलाई प्रहरीले गर्‍यो पक्राउ (भिडियो)

असोज ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – साइबेरियाबाट पाँच हजार माइल हिँडेर क्रेमलिन आई राष्ट्रपति भ्लादिमिर पुटिनमा चढेको ‘भूत’ भगाउने योजना बनाएका एक झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । 

Muktinath Bank

अलेक्जेन्डर साशा गेबीशेभले ६ महिनाको यात्रा गरेपछि यसै हप्ता पक्राउ गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नो यात्राको उद्देश्य नै पुटिनलाई क्रेमलिनबाट हटाउनु रहेको झाँक्रीले प्रस्ट पारे । 


Advertisment
Nabil box
Kumari

हिरासतमा लिइनुअघि उनले भने, ‘पुटिन मानिस हैनन्, राक्षस हुन् भनी भगवानले मलाई भने र राक्षसलाई मैले हटाउनुपर्छ । त्यसैले म त्यसलाई हटाउन यहाँ हिँड्दै आएको हुँ ।’

Vianet communication
Laxmi Bank

गेभिशेभ सन् २०२१ सम्ममा मस्को पुग्ने योजना बनाइरहेका थिए । उनलाई साइबेरियामा बाइकाल ताल नजिकको शिविरमा प्रहरीले पक्राउ गरेको हो । 

उनले आफूलाई लडाकू झाँक्री भनी बताउने गरेका छन् र उनलाई याकुतियातिरै फर्काइनेछ । उनीमाथि फौजदारी मुद्दा चल्नेछ । 

प्रहरी उनी भए ठाउँमा पुगेपछि उनलाई भुइँमा पछार्‍यो अनि एउटा कारतिर धकेल्दै लग्यो । 

झाँक्रीले ठूलो चक्कु बोकेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको गृह मन्त्रालयले जनायो । 

उनी मस्कोमा जाँदै गर्दा मानिसहरू पनि सँगै लागेका थिए अनि अन्यले उनलाई खाना, छाना र पैसा समेत दिएका थिए ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x