×

प्रकाश आचार्य
बैशाख १, २०८१

पर्यटकीय गन्तव्य लुम्बिनीका होटेल व्यवसायी नयाँ २०८१ मा पनि निरास छन् । नयाँ वर्षमा पनि अपेक्षाकृतरूपमा होटेल बुक नहुँदा व्यवसायी निरास भएका हुन् ।...

चैत ३०, २०८०

साढे ३ दशकदेखि बुटवल औद्योगिक क्षेत्रमा सञ्चालित उद्योग हो, कोहिनुर मेटल उद्योग ।  मोटरसाइकलका लेगगार्ड र हेल्मेट बनाउने कोहिनुर उद्योगलाई जग्गा साँघ...

चैत २६, २०८०

काठमाडौंका शत्रुघन ढकाल (एसपी) एक वर्षसम्म उद्योग खोल्न देशका विभिन्न जिल्ला पुगे । वीरगञ्ज, चितवन र विराटनगरमा जग्गा तथा उद्योग खोल्ने उपयुक्त वातावरण खोजे, त...

चैत २५, २०८०

प्रदेश सरकार अस्थिर हुँदा साना दल हरेकका सांसद निरन्तर मन्त्री बन्दै आएका छन् । यस्तै सांसद हुन्, लुम्बिनी प्रदेशका भण्डारीलाल अहिर । बाँके क्षेत्र नम्बर २ (क) बा...

चैत २५, २०८०

केही महिनाअघि लुम्बिनी प्रदेशस्थित बाँकेको नेपालगञ्जमा धार्मिक सद्भाव भड्किएर तनावग्रस्त अवस्था सिर्जना भयो । हिन्दू र मुस्लिम धर्मावलम्बी आमनेसामने भएर दंगाको अव...

चैत २४, २०८०

भैरहवा रुटमा हरेक दुई/दुई मिनेटमा माइक्रो बस छुट्ने गर्छन् । ‘सिक्स लेन’ सडकको यही रुटमा चल्ने माइक्रो बसको ढोका ढकढक्याउँछन् उमेरले साढे पाँच द...

चैत २३, २०८०

राष्ट्रिय राजनीतिको समीकरणमा आएको फेरबदलले नेकपा (माओवादी केन्द्र)का नेता जोखबहादुर महराको मुख्यमन्त्री बन्ने संकल्प पूरा भएको छ । विद्यार्थी राजनीतिबाट उदाएक...

चैत २३, २०८०

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्त नहुँदै सत्तारूढ गठबन्धन दलले मन्त्रालय भागबन्डा गरेका छन् । लुम्बिनीको ‘मिलीजुली’ गठबन्धनले एमालेलाई चार, म...

चैत २३, २०८०

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (माओवादी केन्द्र)का जोखबहादुर महराले दाबी पेश गरेका छन् । डिल्लीबहादुर चौधरीले बिहीबार पदबाट राजीनामा दि...

चैत २२, २०८०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । सदन ‘फेस’ गर्न नसकेपछि उनले बिहीवार प्रदेशसभा बैठकलाई​ सम्बोधन गर्द...

चैत २०, २०८०

लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेबारे नयाँ गठबन्धनमा आबद्ध दलहरूले फरक–फरक विषय जानकारी दिएका छन् । नेकपा (माओवादी केन्द्र)ले सरकारको नेतृत्व आफूले...

चैत १९, २०८०

बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ गरी रूपन्देही ल्याइएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनमाथि अनुसन्धान जारी छ । प...

चैत १८, २०८०

बुटवलमा खानेपानीको दीर्घकालीन स्रोत खोजी हुन थालेको करिब तीनदशक हुन लाग्यो । पहाडी जिल्लाबाट बसाइँ सरी बुटवल झर्नेको लहर नै चलेपछि यहाँको जनघनत्व तीव्र रू...

चैत १८, २०८०

रुपन्देहीको राममणि बहुमुखी क्याम्पस सञ्चालक समितिले ल्याएको ‘उमेरहद र सेवा अवधि’सम्बन्धी नियमावली विवादित बनेको छ । सरोकारवाला प्राध्यापक, कर्मचा...

चैत १७, २०८०

कृष्ण पौडेल मासु उद्योगको क्षेत्रमा रूपन्देहीसँगै लुम्बिनी प्रदेशकै ‘आइकन’को रूपमा परिचित नाम हो । रोजगारीको खोजी गर्दै युवाहरू विदेश जाने &lsq...

चैत १५, २०८०

पुँजीगत खर्च न्यून हुने समस्या लुम्बिनी प्रदेशले स्थापनाकादेखि नै झेलिरहेको छ । आर्थिक वृद्धिलाई गति दिने महत्त्वपूर्ण आधारस्तम्भ विकास बजेट भए पनि खर्च गर्न प्रदे...

चैत १३, २०८०

पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलको नयाँ नेतृत्वको लागि निर्वाचन हुने भएको छ । बुटवलमा प्रधान कार्यालय रहेको प्रालिको नेतृत्वको लागि वर्तमान अध्यक्...