×

आर. बी. बुढाथोकी
चैत १८, २०७९

नयाँ पुस्तामा बर्गर खान रुचाउनेको ट्रेन्ड निकै छ । बच्चाहरू होस् या युवा पुस्ता, सबैलाई बर्गर निकै मन पर्छ । बर्गर सर्भ गर्ने रेस्टुरेन्टहरू पनि व्यापक खुलेका ...

चैत ११, २०७९

मेक्सिकन खानाका परिकार नेपालीहरूलाई धेरै मन पर्छ । किनकि मेक्सिकन परिकारहरू पिरो र निकै चटपटा स्वादका हुन्छन् । मेक्सिकनहरूका परिकारमा प्रायः धेरैमा चिज...

चैत ४, २०७९

ग्रिल गरिएको कुखुराको फिलामा रातो सिरचा या सिसिलियानो सस हालेर ब्रेडको बीचमा च्यापेर दिने परिकार नै चिकन टाक्सा हो । पछिल्लो समयमा चिकन टास्का युवा पुस्ता...

फागुन २७, २०७९

यदि तपाईं मांसाहारी हुनुहुन्छ भने सकेसम्म माछा र माछाबाट बनेका खानेकुरा बढी खाने गर्नुस्, जसले तपाईंको मस्तिष्कलाई सधैं ताजा र तेज राख्न मद्दत गर्दछ । सं...

फागुन २०, २०७९

डोनर कबाबको माग पछिल्लो समय विश्वभर छ । युरोप होस् या अमेरिका, एसिया होस् या अस्ट्रेलिया डोनर कबाब नपाउने देश कमै भेटिन्छ । शहरका स्ट्रिट–स्ट्रिटमा प...

फागुन ६, २०७९

चिज कसलाई मन नपर्ला ? चिज भन्ने बित्तिकै सबैको मुखबाट पानी आउँछ । पिज्जामा होस् या बर्गरमा होस्, स्यान्डविचमा होस् या पास्तामा नै किन नहोस्, चिज विना यी परिकार...

माघ २८, २०७९

फ्राई परिकार स्वास्थ्यका लागि उत्तम छैन भन्ने धेरैले बुझ्दै आएका छन् । तेलको गुणस्तर कति दिन र कति पटकसम्म प्रयोग गर्न मिल्ने भन्ने जानकारी नहुँदा  पनि फ्राई...

माघ २१, २०७९

सलक्क परेको जिउ कसलाई मन पर्दैन ? सबैको इच्छा छरितो ज्यान बनाउँ भन्ने हुन्छ । धेरै मटाउनु स्वास्थ्यका लागि राम्रो होइन भन्ने धेरैमा चेतना आइसक्यो । त्यसैले त...

माघ १४, २०७९

सुत्केरी मसला नेपालमा मात्र नभएर विदेशमा समेत माग हुन थालेको छ । यो मसला जाडो मौसममा झन् धेरै खपत हुने व्यापारीहरूको भनाइ छ ।  गुदपाक शैलीमा बन...

माघ ७, २०७९

जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा...

पुस ३०, २०७९

सेलरोटी भन्ने बित्तिकै कसलाई मन नपर्ला र ? नेपालीहरू सबैको प्रिय परिकार हो सेलरोटी । चाहे अचारसँग होस् या त चियासँगै किन नहोस् ।  स्कूलको क्यान्टिनम...

पुस २३, २०७९

मजलिसमा बसेर खाना खाने चलन खाडी देशहरूको एक विशेषता नै हो, त्यसमा पनि साउदी अरेबियामा त यसको ठूलो महत्त्व छ । मजलिस भन्नाले एक किसिमको सिट डाउन डाइनिङ ...

पुस १६, २०७९

जाबित्री र जाइफल एउटै बोटमा फल्ने भिन्न भाग हुन् भन्ने कुरा कमैलाई थाहा होला । गरम मसलाको रूपमा प्रयोग हुने यी दुवै मसला हाम्रो भान्सामा टुटेको हुँदैन ।&nb...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठा...

पुस २, २०७९

शाकाहारी र शुद्ध शाकाहारीमा धेरै भिन्नता छ । विश्वमा दिनानुदिन शाकाहारी बढ्दो क्रममा छन् भने शुद्ध शाकाहारी पनि त्यतिकै बढी रहेको तथ्यांकले देखाउँछ । मासुका...

मंसिर २४, २०७९

सुगठित र लोभलाग्दो शरीर कसलाई मन नपर्ला । महिलाको कोकाकोला शरीर देखेर मक्ख पर्ने पनि त्यतिकै हुन्छन् । आफ्नो शरीरलाई कस्तो बनाउने आफ्नै हातमा हुन्छ । पहिला&nd...

कात्तिक ९, २०७९

तिहारलाई एक रंगिन पर्व मानिन्छ । सेलरोटी विना तिहार अधुरो रहन्छ । लक्ष्मी पूजा गर्दा होस् या देउसीभैलोलाई दिन होस्, सेलरोटी नभई हुँदैन । भाइटीकाको किस्तीमा ...