×

NMB BANK
NIC ASIA

चिकित्सक संघको आन्दोलन स्थगित, सरकारलाई १५ दिनको अल्टिमेट

साउन ३१, २०७५

NTC
Sarbottam
फाइल तस्बिर
Premier Steels
Marvel

काठमाडौं– मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद (१९) इलाज सम्बन्धी कसूरका केही व्यवस्थाको विरोधमा आन्दोलित चिकित्सकहरुले आन्दोलन स्थगित गरेका छन् । 

Muktinath Bank

इलाज सम्बन्धी कसूरमा भएका व्यवस्था चिकित्सकहरुलाई अपराधीको शैलीमा व्यवहार गर्नेतर्फ लक्षित भएको भन्दै आन्दोलनमा उत्रिएका थिए । आन्दोलनकै क्रममा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालसँग छलफल गरेपछि चिकित्सकहरुले बिहीवार आन्दोलन स्थगित गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ऐनको विरोधमा आन्दोलन आह्वान गरेको नेपाल चिकित्सक संघका उपाध्यक्ष डा. ढुण्डीराज पौडेलले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

‘हामीले ऐनमा संसोधन गर्नुपर्ने विषयसहित सभामुख, स्वास्थ्य मन्त्री, कानून मन्त्रीलगायत सांसदहरुसँग पनि छलफल गरीसकेका छौं,’ डा. पौडेलले लोकान्तरसँग भने, ‘उहाँहरुले हाम्रो मागलाई सकारात्मक रुपमा लिनु भएको छ, र संसोधन गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।’

Vianet communication
Laxmi Bank

संघले मुलुकी अपराध ऐन २०७४ को परिच्छेद १९ मा रहेको इलाज सम्बन्धी कसूरअन्तर्गत दफा २३०, २३१ र २३९ खारेज गरिनुपर्ने माग राखेको थियो । 

सरकारले माग सम्वोधन गर्ने प्रतिवद्धता जनाएकाले भोलि (शुक्रवार)देखि गर्ने भनिएका आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको संघले जनाएको छ । चिकित्सक संघले भदौ १ गते (शुक्रवार)देखि लागू हुने ऐनप्रति आपत्ति जनाउँदै चिकित्सकहरुको चिकित्सकीय प्रमाणपत्र (लाइसेन्स) मेडिकल काउन्सिलमा बुझाउने निर्णय गरेको थियो ।  

संघले आफ्नो माघ अनुसार ऐन संशोधनका लागि भदौ १५ गतेसम्मको समय सीमा दिएको बताएको छ । सरकारले भदौ १५ गतेसम्म पनि ऐन संशोधनको प्रक्रिया शुरु नगरे प्रमाणपत्रहरु मेडिकल काउन्सिलमा बुझाएर आन्दोलन संघका थाल्ने उपाध्यक्ष पौडेलले बताए ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x