×

NMB BANK
NIC ASIA

जितुले एक्कासि बन्द गरे ‘मुन्द्रेको कमेडी क्लब’

काठमाडाैं | फागुन २२, २०८०

NTC
Premier Steels

टेलिभिजन कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको छ । तेस्रो सिजन प्रसारण भइरहेको शो एक्कासि बन्द हुन लागेको हो । 

Muktinath Bank

संचालक जितु नेपालले सामाजिक सञ्जालमा स्टाटस लेख्दै शो बन्द गर्न लागिएको घोषणा गरेका हुन् । उनका अनुसार शोको मंगलवार अन्तिम भाग प्रसारण हुनेछ । शो एक्कासि बन्द गर्नुपर्ने कारण भने समय आएपछि मात्रै भन्ने जितुले उल्लेख गरेका छन् । ‘३ सिजन गरेर १८४ भाग गरिएछ । सबैप्रति आभारी छु’ उनले लेखेका छन् ‘भन्न पर्ने कुरा सबै कार्यक्रममै भनेको छु । एक्कासि बन्द गर्नुपर्ने केही कारण चाहिँ भनेको छैन । अहिले पनि भनिन्, समय आएपछि भनौँला ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो शोमा उषा पौडेल रिजाल प्रमुख कार्यकारी निर्माता हुन् । दिनेश डिसी निर्देशक रहेको शोको अध्यक्षमा प्रियंका कार्की थिइन् । 


Advertisment
Nabil box
Kumari

शोमा जितु र प्रियंकासहित राजेन्द्र नेपाली, दिनेश काफ्ले, प्रभात लामा, एलिना बास्कोटा, श्याम राना मगर, राधिका कंडेल लगायत प्रस्तुत हुँदै आएका थिए ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x