×

फागुन १, २०७९

नेपाल–भारत सीमामा भारतीय रुपैयाँ स्थिर मूल्यभन्दा सस्तोमा पाइन थालेको छ । सीमा नाकाहरूमा अहिले भारु प्रति १०० रुपैयाँको १५० रुपैयाँसम्ममा साट्न पाइन्छ । जबकि भारुको स्थिर दर १०० बराबर नेपाली रुपैया...