असार ११, २०७९
नेकपा एकीकृत समाजवादी (एस) पार्टीको संसदीय दलको बैठक बोलाउन माग गर्ने मध्ये ६ सांसदले हस्ताक्षर फिर्ता लिएका छन् । अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिने १० ...
नेकपा एकीकृत समाजवादी (एस) पार्टीको संसदीय दलको बैठक बोलाउन माग गर्ने मध्ये ६ सांसदले हस्ताक्षर फिर्ता लिएका छन् । अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिने १० ...
सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने र नयाँ सेट पठाउने निर्णयपछि माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा किचलो बढ्दै गएको छ । सरकारमा रहेका ४ मन्त्रीसहित १० सांसदले पार्टी निर्णयलाई चुनौती दिएपछि आन्तरि...
गएराति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ । बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए । रात...
लोकगायिका दिलमाया सुनार मृत्यु प्रकरणमा विवाहेतर सम्बन्ध कारण हुन सक्ने प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । सुनार शुक्रवार साँझ तारकेश्वर नगरपालिकाको नेपालटारमा रहेको आफ्नै कोठामा मृत फेला परेकी थिइन् ।...
नेकपा एकीकृत समाजवादी (एस) को केन्द्रीय कमिटी बैठकले मन्त्रीहरूका लागि प्रस्तावित नाम अनुमोदन गरेको छ । पार्टीले प्रस्ताव गरेको नयाँ नामलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको नेकपा एसका प्रभावशाली न...
रिक्त ३२ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदका लागि प्रहरी उपरीक्षक (एसपी)हरूको दौडधूप शुरू भएको छ । गृह मन्त्रालयले असार ८ गते १७ जना एसएसपीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिश गरेसँ...
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुरू भएको छ । बैठक काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा साढे १२ बजेदेखि शुरू भएको हो । बैठकमा नेकपा एसबाट सरकारमा रहेका चारजना मन्त्री भने अनुप...
सरकारले पेट्रोलियम पदार्थमा कर घटाउने निर्णय गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा २० रुपैयाँ प्रतिलिटर मूल्य घटाएको छ । यससँग...
सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर कटौती गरेर मूल्य घटाउने घोषणा गरेको छ । शनिवार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको म...
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नै नेतृत्वमा पार्टी एकता समन्वय समिति गठन गर्ने प्रस्ताव गरेका छन् । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनः एकता नहुँदासम्मका लागि पार्टी एकता ...
केही दिनदेखिको लगातारको वर्षाका कारण पोखरा महानगरपालिका वडा नम्बर ४ मा सडकसहित एक घर भासिएको छ । फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको हो । भासिएक...
आइतवार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको मौसम विभागले जनाएको छ । हाल मुलुकको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ ...
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर आएका छौँ– निर्वाचन आयोगले संघीय निर्वाचनको मिति कात्तिक ३० ...
नेकपा एकीकृत समाजवादी (एस)ले प्रस्तावित नयाँ मन्त्रीलाई शपथ गराउन प्रधानमन्त्री शेरबहादर देउवाको ध्यानाकर्षण गराएको छ । शनिवार बसेको केन्द्रीय समिति बैठकपछि उपमहासचिब तथा प्रवक्ता जगन्नाथ खतिवडाले पत्रका...
सत्तारुढ गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न सरकारलाई निर्देशन दिएको छ । शनिवार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा सम्पन्न गठबन्धनको बैठकले मूल्य कटौती गर्न निर्देशन दिएको हो । नेकपा माओ...
गठन भएको एक वर्ष नबित्दै चर्को विवादको भूमरीमा परेको एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको बैठक जारी छ । बैठकमा पार्टी भित्रको विवाद, स्थानीय तह निर्वाचनको समीक्षा र आगामी निर्वाचनको योजना बारेमा...
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको राजीनामा पत्र आफूसँग रहेको बताएका छन् । केही मन्त्रीहरूले राजीनामा पत्र आफूलाई दिएको र आफूले गोजीमा बोके...
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । आज पनि हामी अरु दिनझैँ बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ– सरकारले पेट्रोलियम पदार्थमा कर घटाउने ...
नेपालका लागि भारतीय नवनियुक्त राजदूत नवीनकुमार श्रीवास्तव शनिवार दिउँसो काठमाडौं आइपुगेका छन् । यसअघिका राजदूत विनयमोहन क्वात्रा विदेश सचिवमा बढुवा भएपछि रिक्त राजदूतमा श्रीवास्तवलाई नियुक्त गर...
जल तथा मौसम विज्ञान विभागले आगामी ३ दिन कोशी, नारायणी, कमला, बागमती लगायतका नदीहरूमा जल सतह धेरै बढ्ने जनाएको छ । आइतवार एक बुलेटिन जारी गर्दै विभागले यी नदीहरूसहति साना सहायक नदीहरूमा समेत ज...
प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभामा विभिन्न प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ । बैठकको शुरूमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘लोक सेवा आयोगको बै...
गण्डकी प्रदेशमा अर्थमन्त्री परिवर्तन नहुने भएको छ। निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम हटाएर बजेट पेश गरेपछि अर्थमन्त्री रामजी बरालले राजीनामा दिनुपर्ने पक्षमा मुख्यमन्त्रीदेखि सत्ता गठबन्धनकै सांसदहरु थिए । ...
कास्कीको लुम्ले र जुमलेटीमा भारी वर्षा भएको छ । सो क्षेत्रमा पछिल्लो ६ घन्टा अति भारी वर्षामापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आसपासको साना खोलामा आकस्मिक बाढी आउन सक्ने...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताएका छन् । कैलालीको धनगढीमा ...
कोटेश्वरका ३२ वर्षीय सुशील कार्की वातावरण मैत्री सेनेटरी प्याडको विषयमा जागरण फैलाउन अनवरत रूपमा सक्रिय छन् । गाउँ–गाउँमा गएर महिलाहरूलाई जागरुक बनाउँछन् अनि उपयोगी सीप पनि सिकाउँछन् । उनको यो यात्र...
नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन (अखिल क्रान्तिकारी)को संगठन विभाग प्रमुखको जिम्मेवारी दिपेश पुनले पाएका छन् । गत असार ५ गते बसेको संगठनको तेस्रो बैठकले पुनलाई संगठन विभाग प्रमुखको जि...
आइतवार बिहान कैलालीमा भारी वर्षा भएको छ । कैलाली आसपासका केही स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कान्द्रा नदी बाढी मापन केन्द्र कैलालीमा जलसतहले सतर्कता तह पार ...
नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको बैठक आज बस्दैछ । नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको आजको बैठकले बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलम्बन गर्ने प्रमुख एजेन्डा तय गरेको छ । पर्यटन बोर्ड सञ्चा...
सरकारले पेट्रोलियम पदार्थमा कर घटाउने निर्णय गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । गएराति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा २० रुपैयाँ प्रतिलिटर मूल्य घटाएको हो । यससँगै आजदे...
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रको रक्षाका लागि आफूहरुले तत्कालीन अवस्थामा नेकपा (एमाले) बाट गरेको विद्रोह देश र जनताको पक्षमा रहेको प्रमाणित भएको बताएका छन् । एकीकृत सम...