×






मकैको सुली

मकैको सुली

९ घण्टा अघि

असोज ४, २०८१

 राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भइसकेको भन्दै ठुला भन्न रुचाउने दल र नेताहरूले हठ त्यागेर तत्काल मार्ग परिवर्तन गर्नुपर्ने बताएका छन् ।  सहकारी प्रकरणमा कांग्रेस र ए...


NAtional life
असोज ४, २०८१

गोर्खा मिडिया नेटवर्कद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनबाट रवि लामिछानेले एक करोड रुपैयाँभन्दा बढी तलब लिएको खुलेको छ ।  तर हाल फरार रहेका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईले भने जम्मा ३० लाख मात्...


असोज ४, २०८१

उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा आमा छोराको हत्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई सार्वजनिक गरेको छ ।  वडा कार्यालय नजिकै किराना पसल गरी बस्ने ३८ वर्षीया आमा निर्मला...

असोज ४, २०८१

वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका–१० घ...

असोज ४, २०८१

नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच यही असोज ५ देखि १५ गतेसम्म ‘सगरमाथा फ्रेन्डसिप अभ्यास' हुने भएको छ । उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाको टोली आज चीन प्रस्थान गरेको सैनिक जनसम्पर्क तथ...

असोज ४, २०८१

५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको साल्पासिलिछो गाउँपालिका-५ घर भएका ६० वर्षीय बाङठा भन्ने प्रेम तामाङ रहेका छन् । उनलाई बिहीबार दिउँसो पक्राउ...

असोज ३, २०८१

आलुको बोरा मुनि लुकाइछिपाइ भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको ठूलो मूल्य बराबरको कपडासहित दुई जना भारतीय नागरिकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।  गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयक...

असोज ३, २०८१

दरबारमार्गमा काठमाडौं महानगरपालिका प्रमुख (मेयर) बालेन साहका समर्थकमाथि कुटपिट भएको छ । बालेनका पक्षमा नारा लगाएलगत्तै अर्को युवाको समूहले एक युवालाई कुटपिट गरेको हो । अपरान्ह ४ बजेबाट शुरू भएको नेसनल ...

श्राद्ध के हो र कसरी गर्ने ?
आलेख

श्राद्ध के हो र कसरी गर्ने ?

असोज २, २०८१

आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?
आलेख

चाडपर्वमा किनबढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

सीमित लगानीमा पनि प्रतिफल दिएको र उत्साह भरिरहेको क्षेत्र
सम्पादकीय

सीमित लगानीमा पनि प्रतिफल दिएको र उत्साह भरिरहेको क्षेत्र

भदौ २०, २०८१

राजनीतिक अस्थिरता, कमजोर अर्थतन्त्र, बढ्दो बेरोजगारीजस्ता विषयले देशमा चरम निराशा छाइरहेको समयमा आशा र उत्साह दिइरहेको एउटा क्षेत्र हो– खेलकुद । खेल क्षेत्रमा गरिएको सीमित लगानी, खेलाडीलाई प्रोत्साहनको...

लगानी बढाऊ, महिला भलिबलमा नेपालको सम्भावना धेरै छ
सम्पादकीय

लगानी बढाऊ, महिला भलिबलमा नेपालको सम्भावना धेरै छ

साउन २४, २०८१

काभा नेसन्स कप भलिबल प्रतियोगितामा देखाएको उत्कृष्ट प्रदर्शनले नेपालमा महिला भलिबलको सम्भावना उजागर भएको छ । सशक्त टोली भारतसँग ३–२ को सेटमा पराजित भएपनि नेपालको खेल सम्झनलायक थियो । उपाधि जित्न नसक...

संसदीय छानबिन समितिले कसैलाई 'क्लिन चीट' दिएको छैन– सभापति थापा [अन्तर्वार्ता]​
अन्तर्वार्ता

संसदीय छानबिन समितिले कसैलाई 'क्लिन चीट' दिएको छैन– सभापति थापा [अन्तर्वार्ता]​

भदौ ३१, २०८१

सहकारी संस्थाको बचत दुरुपयोग सम्बन्धमा छानबिन गर्न नेकपा एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा गठित संसदीय छानबिन विशेष समितिले निकै मेहनतपछि आफ्नो प्रतिवेदन सोमबार प्रतिनिधि सभामा पेश गरेको छ । प्रतिनिध...

शहरी विद्रोह भित्रभित्रै उम्लिरहेको छ, नेताहरू भाग्ने दिन आउँछ– रवीन्द्र मिश्र [भिडियो अन्तर्वार्ता]
अन्तर्वार्ता

शहरी विद्रोह भित्रभित्रै उम्लिरहेको छ, नेताहरू भाग्ने दिन आउँछ– रवीन्द्र मिश्र [भिडियो अन्तर्वार्ता]

भदौ ३०, २०८१

लामो समय पत्रकारिता गरेर राजनीतिमा लागेका रवीन्द्र मिश्र हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष छन् । पत्रकारिताका दौरान नेतालाई खरा प्रश्न सोध्ने मिश्रले राजनीतिमा आएपछि पनि आफ्नो स्वभावलाई कायम राखेका छन्...

असोज ३, २०८१

संविधानसभाबाट संविधान बनेको १० वर्ष लाग्दै गर्दा यसको पुनरवलोकनको बहस तीव्र भएको छ । २०७२ असोज ३ गते जारी भएको संविधानमा १० वर्षमा पुनरवलोकन गर्ने विषयलाई प्रस्ट रूपमा किटान गरिएकाले यो विषय पछिल्लो समय ...

भदौ ३०, २०८१

पाँचपटक प्रधानमन्त्री र दुईपटक पार्टी सभापति भइसकेका शेरबहादुर देउवाले ‘अब राजनीतिबाट विश्राम लिन्छु’ भनेपछि कांग्रेसमा उल्लासको स्थिति आउने देखिएको छ ।  सामान्यतया शक्ति र सत्ताका लागि जे ...

भदौ २६, २०८१

२०२३ मा एनजीओ ‘सीएसडब्लु ६७’ को कार्यक्रममा आफूसँगै जान लागेकाले ५ जनाको भिसा अन्तर्वार्ताको मिति अगाडि सारिदिन भनेर उपसभामुख इन्दिरा राना मगरले अमेरिकी दूतावासलाई लेखेको पत्रले फेरि राजनी...

भदौ २५, २०८१

प्रतिनिधिसभाको दोस्रो दल नेकपा एमालेमा ईश्वर पोखरेल दोस्रा ठूला नेता हुन् । अर्थात्, उनी अध्यक्ष केपी शर्मा ओलीपछिको वरीयतामा छन् । २०७८ मंसिरमा १०औं महाधिवेशनबाट पोखरेल वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत भएका थिए । ...

भदौ २३, २०८१

नेपाली कांग्रेस र नेकपा एमाले मिलेर केपी शर्मा ओलीको नेतृत्वमा बनाएको ‘अन्तिम विकल्प’को सरकार दुईमहिना बित्न नपाउँदै थाकेको, लर्बराएको, बाटो पहिल्याउन नसकेको र गतिहीनजस्तो देखिन थालेको छ । ...

भदौ २१, २०८१

अमेरिका भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत गर्ने अघिल्लो दिन भदौ १९ गते बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पोलिटब्यूरो बैठकमा भने, ‘चीनसँग अनेकौं नाका खोलेका छौं । अब फेरि नाकाबन्दी हुने स्थिति छैन ...

त्रिवि सेवा आयोग प्रकरण : विशेष र सर्वोच्चले आधार लिएको सम्परीक्षणमै गम्भीर प्रश्न

त्रिवि सेवा आयोग प्रकरण : विशेष र सर्वोच्चले आधार लिएको सम्परीक्षणमै गम्भीर प्रश्न

असोज २, २०८१

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षामा प्रश्नपत्र मात्र सार्नेलाई पास गराएको विषयमा नयाँ तथ्य बाहिरिएको छ ।  विशेष र सर्वोच्च अदालतले जुन आधारमा टेकेर प्रतिवादीहरूलाई सफाइ दिएका थिए, ...

चौकीदार फेर्न २५ लाखको डिल, तत्कालीन प्रधानमन्त्रीको सचिवालयसँग समेत संवाद !

चौकीदार फेर्न २५ लाखको डिल, तत्कालीन प्रधानमन्त्रीको सचिवालयसँग समेत संवाद !

भदौ २०, २०८१

रौतहटको गौर कारागारमा चौकीदार बनाइदिन्छु भनेर लाखौं रकम उठाएका एक व्यक्तिले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयसँग समेत त्यसविषयमा पटक-पटक संवाद गरेको तथ्य फेला परेको छ । गौर क...

भदौमा घट्यो घरजग्गा कारोबार, राजस्वमा पनि कमी

भदौमा घट्यो घरजग्गा कारोबार, राजस्वमा पनि कमी

असोज ४, २०८१

चालू आर्थिक वर्षको भदौ महिनामा घरजग्गा कारोबार र राजस्व संकलन दुवैमा गिरावट आएको छ । चालू आर्थिक वर्षको दोस्रो महिना भदौमा घरजग्गा कारोबार ८.८० प्रतिशत र राजस्व संकलन २५ प्रतिशतले घटेको हो । भदौ महिनामा मा...

इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद गरिएको छैन- एनसेल

इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद गरिएको छैन- एनसेल

असोज ४, २०८१

एनसेलले कुनै पनि इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद नगरेको बताएको छ । एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिदसम्बन्धी प्रकाशित समाचारहरूप्रति ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति ...

महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छ : चन्द्र ढकाल

महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छ : चन्द्र ढकाल

असोज ४, २०८१

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताएका छन् । ललितपुर उद्योग वाणिज्य सङ्घको ४५औं वार्षिक साधारणसभालाई आज ...

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

असोज ४, २०८१

लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनः उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा रु एक हजार पाँच सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख ५५ हजार छ सयमा कार...

उपभोक्ता

खरिद बिल नदेखाउने फर्मलाई जरिवाना

असोज २, २०८१

 वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साको नेतृत्वमा भएको संयुक्त बजार अनुगमन टोलीले उपभोक्ता संरक्षण ऐन, २०७५ विपरित कार्य गर्ने फर्मलाई जरिवाना गरेको छ ।  बजार अनुगमनको क्रममा खरिद बि...

डिशहोमको इन्टरनेटमा 'खुशीको सेलिब्रेसन'​ अफर
उपभोक्ता

डिशहोमको इन्टरनेटमा 'खुशीको सेलिब्रेसन'​ अफर

असोज २, २०८१

डिशहोमले 'खुशीको सेलिब्रेसन'​ योजना घोषणा गरेको छ । यस वर्षको चाडमा इन्टरनेट जोड्ने नयाँ ग्राहकहरूका लागि​ अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।​​​​ डिशहोम इन्टरनेटको ग...

बैंक/सेयर

माछापुच्छ्रे बैंकले ल्यायो वार्षिकोत्सव र चाडपर्व लक्षित अफरैअफर

असोज ४, २०८१

​​माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औं वार्षिकोत्सव तथा आउँदै गरेको नेपालीहरूको महान् चाडपर्वलाई लक्षित गरी डिजिटल सेवाहरूमा विभिन्न अफर सार्वजनिक गरेको छ ।  ​​माछापुच्छ्रे बैंक य...

बैंक/सेयर

ग्लोबल आईएमई बैंकका ग्राहकलाई बिग मार्टमा १० प्रतिशत छुट

असोज ४, २०८१

ग्लोबल आईएमई बैंक लिमिटेडका कार्ड प्रयोगकर्ताहरूले बिग मार्टमा १० प्रतिशत छुट पाउने भएका छन् ।​​ बैंकको डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई प्रत्येक शनिबार बिग मार्टमा समान खरिदपश्चात्‌को भु...

सोनामको फेस्टिभ अफरः लुगा किन्दा ७० प्रतिशतसम्मको छुट
बजार

सोनामको फेस्टिभ अफरः लुगा किन्दा ७० प्रतिशतसम्मको छुट

असोज ३, २०८१

नेपालकै चर्चित तयारी पोशाक ब्रान्ड सोनामले यस वर्षको दशैं र तिहारलाई लक्षित गर्दै विशेष फेस्टिभ अफर सार्वजनिक गरेको छ । असोज १ देखि १९ गतेसम्म चल्ने यस अफरअन्तर्गत ७० प्रतिशतसम्मको आकर्षक छुट उपलब्ध हुनेछ । अफर...

सुनको मूल्य तोलामा आठ सयले घट्यो
बजार

सुनको मूल्य तोलामा आठ सयले घट्यो

असोज ३, २०८१

उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ । यसै क्रममा आज सुन प्रतितोला ८ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ५६ हजार चार सयमा ...

चीनमा एरिकाले रचिन् इतिहास

असोज ४, २०८१

नेपालीकी एरिका गुरुङले २० औँ एसियाली सिनियर कराते च्याम्पिन्सिपको महिला ६८ केजीमाथि शुक्रबार फाइनलमा प्रवेश गर्दै इतिहास रचेकी छन् । फाइनलमा स्थान सुरक्षित गरेसँगै एरिकाले कम्तीमा रजत पदक पक्का गरेकी छन् । एसि...


हेर्दाहेर्दै यसरी भासियो कुपण्डोलको सडक [फोटो/भिडियो]
भिडियो
हेर्दाहेर्दै यसरी भासियो कुपण्डोलको ...

भदौ २९, २०८१

४० मिटरको मापदण्डले काठमाडौं खोला किनाराका ५० हजार घर–घडेरी धनी आतंकित [भिडियो स्टोरी]
मुख्य समाचार
४० मिटरको मापदण्डले काठमाडौं...

भदौ २०, २०८१

बागमतीका सुकुम्बासी सार्ने भनिएको सरकारी अपार्टमेन्टको बेहाल, कसरी हुँदैछ व्यवस्थापन ? [ड्रोन भिडियो]
भिडियो
बागमतीका सुकुम्बासी सार्ने भनिएको सरका...

साउन ४, २०८१

फिल्मी शैलीको बैंक घोटाला : गाउँ नै रित्तिनेगरी खातावालालाई जेल, करोडमाथि जरिवाना
भिडियो
फिल्मी शैलीको बैंक घोटाला : गाउ...

असार २, २०८१

जनप्रतिनिधि र माफियाको दोहनले उजाडिएको नल्लुको कहानी [भिडियो स्टोरी]
भिडियो
जनप्रतिनिधि र माफियाको दोहनले उ...

जेठ २७, २०८१

'नर्क'जस्तो कलंकी-महाराजगञ्ज सडक: धूलोले दिनभर आँखा पोल्छ, छाती घ्यारघ्यार गर्छ [भिडियो]
भिडियो
'नर्क'जस्तो कलंकी-महाराजगञ्ज सडक: धूलोले दिनभर...

माघ ९, २०८०

काठमाडौंको घाँटीमा निस्सासिने सडक– सुस्त कामले यात्रुलाई सास्ती, धूलोले निदाउँदैनन् स्थानीय [भिडियो स्टोरी]
मुख्य समाचार
काठमाडौंको घाँटीमा निस्सासिने सडक– सु...

पुस २२, २०८०

सरकारी कार्यालय परिसरमा मशिनले घाँस काट्ने भीमबहादुर– बचाउँछन् महिनाकै लाख
फिचर
सरकारी कार्यालय परिसरमा मशिनले घा...

पुस १५, २०८०

ईःलाई फूटपाथ व्यापारीको पक्षमा धर्ना बस्न दिएनन् ललितपुरका स्थानीयले [भिडियो]
भिडियो
ईःलाई फूटपाथ व्यापारीको पक्षमा ध...

मंसिर २६, २०८०

नारायणहिटी अगाडि ‘नेशनल डे कन्सर्ट’ सम्पन्न

असोज ३, २०८१

 संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको ‘नेशनल डे कन्सर्ट’ सम्पन्न भएको छ । नारायणहिटी संग्राहलयको ठिक अगाडि आज साँझ ४ बजेदेखि सुुरु कन्सर्ट करिब चार घण्टा चलेको थिय...


विश्व/प्रवास

चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण

असोज ४, २०८१

उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट शुक्रबार छ वटा नयाँ उपग्रह अन्तरिक्षमा पठाएको छ । उक्त उपग्रहहरू ‘जिलिन–१ कुआन्फु ०२बी ०१–०६’ लङ मार्च–२ डी क्या...

विश्व/प्रवास

पेजर र वाकीटकी विस्फोटपछि हिज्बुल्लाहमाथि भयानक हवाई हमला, संयमता अपनाउन अमेरिकाको अपिल

असोज ४, २०८१

इजरायली सैन्य विमानहरूले बिहीबार राति दक्षिणी लेबनानमा हालसम्मकै सबैभन्दा घातक र भयानक हवाई आक्रमण गरे । यो आक्रमण इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाहबीचको झन्डै एक वर्ष लामो द्वन्द्वको उत्कर्षका रूपमा देखा प...

विज्ञान–प्रविधिको अनुसन्धान र नवप्रवर्तनका लागि १ अर्बको कोष स्थापना गरिने
विज्ञान

विज्ञान–प्रविधिको अनुसन्धान र नवप्रवर्तनका लागि १ अर्बको कोष स्थापना गरिने

असोज १, २०८१

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विज्ञान र प्रविधिको अनुसन्धान र नवप्रवर्तनका लागि सरकारले एक अर्ब रुपैयाँको विशेष कोष स्थापना गर्ने बताएकी छिन् ।   मन्त्रालयको आयोजनामा मंगलवार मनाइएको १२...

संसारभरका लामखुट्टे एकैपटक मास्न सम्भव छ ? के होला त्यसको असर ?
विज्ञान

संसारभरका लामखुट्टे एकैपटक मास्न सम्भव छ ? के होला त्यसको असर ?

भदौ ६, २०८१

वर्षायाममा जताततै पानी र हरियाली देखिन्छ । यही कारणले गर्दा कतिपयको यो मनपर्ने सिजन हो पनि हो । तर, वर्षायाममा मानिसलाई लामखुट्टेले निकै नै सताउने गरेको हुन्छ । गर्मी शुरू हुनेबित्तिकै लामखुट्टेको आतंक बढ्...

सूचना प्रविधि

नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी गर्ने सम्झौता

भदौ २७, २०८१

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताएका छन् । आईजीसी बिजनेस होल्डिङ नेपाल र केइरिनकन कम्पनी लिमिटेड जापानबीच सूच...

सूचना प्रविधि

प्रबन्ध निर्देशक अर्यालद्वारा पदभार ग्रहण

भदौ २३, २०८१

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पदभार ग्रहण गरेकी छिन् । उनले आइतबारबाट प्रबन्ध निर्देशकको कार्यभार सम्हालेकी टेलिकमका प्रवक्ता किशोरकुमार भट्टले...

संविधान दिवस
साहित्य

संविधान दिवस

असोज ३, २०८१

संविधान दिवस, हामी सबै मनाउन आतुर छौँ । दिवस पनि के भनौं, बनाउने त हामी नै हौं ।। ३०८ वटा धाराहरूमध्ये, २८२ वटामा पानी आउँदैन । प्रस्तावनामा लेखिएको समाजवाद, पुस्तकले दिलाइ दिँदैन ।। बोल्न हाम्रो...

गाम्नागे, गौतम र गिरीलाई भैरव पुरस्कार प्रदान गरिने
साहित्य

गाम्नागे, गौतम र गिरीलाई भैरव पुरस्कार प्रदान गरिने

असोज १, २०८१

भैरव पुरस्कार गुठीले नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित तीन पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा मं...

शिक्षा

बेलायतमा स्नातकोत्तर तह अध्ययन गर्न १३ नेपालीलाई छात्रवृत्ति

असोज ३, २०८१

नेपालस्थित बेलायती राजदूतावासले यस वर्ष बेलायतका विश्वविद्यालयहरूमा पूर्ण अनुदान प्राप्त स्नातकोत्तर तह अध्ययन गर्ने १३ नेपाली (६ पुरुष/७ महिला)लाई बिदाइ गरेको छ । नेपालका लागि बेलायती राजदूत रोब फेनले यस ...

शिक्षा

एसइईमा उत्कृष्ट अंक ल्याउने १५ विद्यार्थी पुरस्कृत

असोज ३, २०८१

संविधान दिवसको अवसरमा गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई नगदसहित पुरस्कृत गरिएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले आज हेटौँडामा आयोजना गरेको कार्यक्रममा क...

संस्कार

जिब्रो छेडेर मध्यपुरथिमिदेखि पशुपतिसम्म परिक्रमा

असोज २, २०८१

आश्विन शुक्ल पूर्णिमाको अवसरमा आज राति ८ बजे मध्यपुरथिमिमा ‘येंया पुन्हिया मेय् प्वाः खनेगु’ अर्थात जिब्रो छेड्ने जात्रा भव्य रूपमा मनाइएको छ ।  मध्यपुरथिमि–५ का विरेन्द्रभक्त श्रेष्ठले करि...

संस्कार

भक्तपुरका टोलटोलमा उठाइयो यम्बद्यः आठ दिनसम्म यसरी मनाइन्छ इन्द्रजात्रा

भदौ ३१, २०८१

भक्तपुरको टोलटोलमा यम्बद्यः अर्थात् इन्द्र देवता ठड्याएर आठ दिनसम्म मनाइने इन्द्रजात्रा आइतबारदेखि सुरु भएको छ ।  जात्राको पहिलो दिन नगरका टोलटोलमा यम्बद्यः (देवता)का रुपमा १५–१६ फिट अग्ला लिङ्गोहरू ठ...

स्वास्थ्य

भक्तपुरको दुवाकोटमा वीर अस्पताल निर्माणको प्रक्रिया अघि बढाइने

असोज ३, २०८१

भक्तपुरको दुवाकोटमा वीर अस्पताल निर्माणको प्रक्रिया अघि बढाइने भएको छ । दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको हो ।    ...

स्वास्थ्य

काभ्रेका एघार पालिकामा डेङ्गु सङ्क्रमण

असोज २, २०८१

दुई महिनाको अवधिमा काभ्रेका एघार स्थानीय तहमा डेङ्गु सङ्क्रमण फैलिएको छ । यस अवधिमा एक सय ३४ मा डेङ्गु सङ्क्रमण भएको छ भने पछिल्ला हप्तादेखि दैनिक डेङ्गु सङ्क्रमण थपिँदै गएको जनस्वास्थ्य कार्यालय धुलिखेलले ...

जीवनशैली

'सुगर रिलेसनशिप'को बढ्दो चलन, के हो यो ?

भदौ २९, २०८१

आजकल धनी मानिसहरूले युवतीहरूसँग सुगर रिलेसनशिप राख्ने प्रचलन बढेर गएको छ । उमेर पुगेका धनी पुरुषले कम उमेरका युवतीसँग सम्बन्धका लागि मोटो रकम चुक्ता गर्ने गरेका छन् । यस्तो सम्बन्धमा रहेका युवतीलाई सुगर ब...

जीवनशैली

५० जनामा हैजा सङ्क्रमण, ललितपुरमा ३८ जना सङ्क्रमित

साउन २९, २०८१

स्वास्थ्य सेवा विभाग टेकुले देशभर ५० जनामा हैजा सङ्क्रमण भएको र त्योमध्ये ललितपुरमा मात्रै ३८ जना सङ्क्रमित रहेको जानकारी दिएको छ । विभागका अनुसार काठमाडौँमा दुई, प्युठानमा दुई, कैलालीमा आठ जनामा हैजा सङ्क्रमण ...

अनौठो संसार

३० लाखमा बिक्यो भगवान गणेशको लड्डु

असोज ३, २०८१

हरेक वर्षजस्तै यस पटक पनि भारतको हैदरावादस्थित बालापुर गणेश मन्दिरको लड्डुले निकै चर्चा पाइरहेको छ । यसपटक त्यो लड्डु ३० लाखमा बिक्री भएको छ । बालापुर कोलनका भाजपा नेता शंकर रेड्डीले उक्त किनेका हुन् । ...

अनौठो संसार

माया देखाउन दिनमै सय पटक फोन गर्थे श्रीमान, श्रीमती रिसाएपछि प्रहरी हिरासतमा बास !

असोज १, २०८१

प्रेमी-प्रेमिकाबीच फोनमा घण्टौं कुराकानी भएको त सुन्नु/देख्नु भएकै होला । उनीहरूबीच बारम्बार फोन संवाद हुनु पनि स्वाभाविक र सामान्यजस्तै नै भयो । तर, एउटा श्रीमानले श्रीमतीलाई दैनिक सयौं पटक फोन गरेको सुन्नुभए...