×

४० प्रतिशत तलब बढाउन हड्ताल गरेपछि १७ हजार कामदार निकाल्ने बोइङको घोषणा

असोज २६, २०८१

विश्व विख्यात विमान निर्माण कम्पनी बोइङले आफ्नो श्रमिक संख्याको १० प्रतिशतलाई कामबाट निकाल्ने घोषणा गरेको छ । कामदार निकाल्ने तयारीबीच लेबर युनियनले एक महिना अघिदेखि हड्ताल शुरू गरेको थियो । हड्तालका बीचमा ...

असोज २६, २०८१

यस वर्षको मनसुन नेपालबाट आज (शनिवार)देखि पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन शुरू गरेको मनसुन आजदेखि पूर्णरुपमा बहिर्गमन भएको हो ।  अपराह्न एक ...

असोज २६, २०८१

पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको अवसरमा आज (शनिवार) नेतादेखि सर्वसाधारणसम्मलाई टीका लगाइदिएका छन् । अपराह्न ४ बजेबाट पूर्वराजा शाहले सर्वसाधारणलाई टीका लगाइदिन थालेका थिए ।   पूर्वराजा श...

असोज २६, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दू तथा नेपालीहरूको महान् चाड दशैँको मुख्य दिन विजया दशमीका अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन् । आज (शनिवार) दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय, म...

असोज २६, २०८१

बडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज (शनिवार) घरमा मान्यजनको हातबाट टीका ग्रहण गरी आफन्त र मान्यजनबाट टीका, जमरा लगाई आशीर्वाद ग्रहण गर्न अन्यत्र जाने सर्वसाधारणको चहलपहल बढेको छ । काठमाडौं उपत्यकाका काठमा...

असोज २६, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट विजया दशमीको टीका लगाएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज (शनिवार) आयोजित समारोहमा प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलको हातबाट टीका त...

असोज २६, २०८१

कुनै बेला भारतीय र चिनियाँ स्याउको बिगबिगी हुने नेपालका प्रमुख शहरमा अहिले स्वदेशी उत्पादनले बजार लिएको छ । विगतका वर्षहरूमा नेपालमा उत्पादित स्याउ बोटमा कुहिएर खेर जाने गरेका समाचार आइरहेको बेला यो वर्ष न...

असोज २६, २०८१

असोज स् चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकहरूले दशैँ मनाएका छन् ।  बाह्य पर्यटकले सौराहाका विभिन्न होटलमा शनिबार विजया दशमीको टीका र जमरा थाप्दै दशैँ मनाएका हुन् । नेपालीहरूको म...

असोज २६, २०८१

विजया दशमीका दिन आज पोखराका विभिन्न सातवटा रुटमा निःशुल्क बस सञ्चालन भएका छन् । विगत वर्षहरूमा जस्तै टीकाको दिनमा यातायातको साधन अभाव भएर नागरिकले सास्ती पाउने बाध्यता अन्त्य गर्न जिल्ला प्रशासन कार्यालय र पोखरा...

असोज २६, २०८१

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९० वर्षीया आमा जानुकादेवी कार्कीको हातबाट विजया दशमीको टीका लगाएका छन् । उनले शनिबार झापा गौरादह–३ स्थित निवासमा बडादशैँको शुभसाइतमा टीका तथा जमरा ग्रह...

असोज २६, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले हनुमाढोकास्थित दशैँघरका मूल पुजारीको हातबाट विजया दशमीको टीका लगाएका छन् । उनले शनिवार ११ः३६ बजेको शुभसाइतमा राष्ट्रपति भवन शितल निवासमा टीका लगाएका हुन् । यस्तै राष्ट्रप...

असोज २६, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको टीका ९४ वर्षीय दाजु डुण्डीराज पौडेलको हातबाट लगाएका छन् । राष्ट्रपति पौडेलले दाजु डुण्डीराजबाट यस वर्षको दशैँको टीका, प्रसाद, जमरा र आर्शीवाद ग्रहण गरेका हुन् । राष्...

असोज २६, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले बुवाको हातबाट विजयादशमीको टीका लगाएका छन् । पञ्चाङ्ग निर्णायक समितिले तोकेको बिहान ११:३६ को शुभसाइतमा प्रधानमन्त्रीले बुवा मोहनप्रसाद ओली​को हातबाट टीका लगाएका हुन् । ल...

असोज २६, २०८१

बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइएको छ । यो क्रम आज दिनभर नै जारी रहने छ । दशैं घर वा पूजा ...

असोज २६, २०८१

शान्ति सुरक्षामा खटिएका नेपाल प्रहरीका केही अधिकृतहरू पछिल्ला दिनमा विभिन्न कृतिमा रमाइरहेका छन् ।  गीत, कविता र कथाका माध्यमबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल प्रहरी अधिकृतले राष्ट्रिय भावना, राष्ट्रिय स...

असोज २६, २०८१

'लोकान्तर राउण्ड  अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ- नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन व्यापारी मीनबहादुर गुरुङ ...

असोज २६, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध गरेका छन् । विजया दशमी २०८१ को अवसरमा भिडियो सन्देशमार्फत उनले देशभित्र तथा प्रवासमा रहेका ...

असोज २६, २०८१

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौलिक पर्वभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै जानुपर्ने बताएका छन् । विजयादशमीका अवसरमा श...