×

बैशाख १३, २०८१

 गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई निर्देशन दिएको छ ।  प्रचलित कानुन बमोजिम विशिष्ट व्...

बैशाख १३, २०८१

अढाइ वर्षकी बालिकालाई भारतको सिलगुढी पुर्याएर बिक्री गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर गोदावरी घर भएर काठमाडौं जडिबुटीमा डेरा गरीबस्ने उर्मिला भनिने कल्पना विश्वकर्...

बैशाख १३, २०८१

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाले पारित गरेको संकल्प प्रस्तावको निर्देशन नमान्ने बताएका छन् । वैशाख ७ गतेको प्रदेशसभा बैठकले संकल्प प्रस्ताव पारित गरेको थियो । मुख्यमन्त्रीलाई सरकारमा सहभागी रह...

बैशाख १३, २०८१

उप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार प्रधानमन्त्री, अन्य तीन उपप्रधानमन्त्री र मन्त्रीहरूलाई सम्बोधन गरेर पत्र लेखेका छन् । सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै ...

बैशाख १३, २०८१

रौतहटको राजपुरमा भएको घटनामा संलग्न रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको जेलबाट छुटुने चाहना अन्ततः पूरा हुन सकेन । रौतहट जिल्ला अदालतले उनीसहित चार जनालाई जन्मकैदको फैसला सुनाएपछि जेलबाट छुट्...

बैशाख १३, २०८१

जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको फैसला गरेको छ । बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालतका श्रेस्तेदार...

बैशाख १३, २०८१

पूर्वउपप्रधानमन्त्री एवं निलम्बित सांसद टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित ७ जनालाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले बिह...

बैशाख १३, २०८१

पूर्व उपप्रधान मन्त्री एवं निलम्बित सांसद टोपबहादुर रायमाझीलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले बिहीवार रायमाझी लगायत ७ जनाको सवाल...

बैशाख १३, २०८१

सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारका सचिव टेकनारायण पाण्डेलाई रिहा गर्न अस्वीकार गरेको छ । न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले बिहीवार पाण्डेको रिट खारेज गरेको हो । ...

बैशाख १३, २०८१

नेकपा (एमाले)का पूर्वउपाध्यक्ष डा भीम रावलले आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले पार्टीभित्रको निषेधित राजनीतिको...

बैशाख १३, २०८१

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकमा सहकारी समस्याका बारेमा छलफल भएको छ । बैठकमा गम्भीर रुपमा छलफल भएर यस सम्बन्धमा तत्काल कानून व्यवस्था गरी सहकारी र तिनका कारण वचतकर्ताले व्यहोर्नुपरेको समस्या समाधानको प्रक्रिया श...

बैशाख १३, २०८१

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् ।  नेकपा (एमाले) संसदीय दलका नेताको रुपमा मुख्यमन्त्री बनेका कँडेलले बिहीवार कर्णाली प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् ।  उन...

बैशाख १३, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालनका लागि स्वीकृति प्रदान गरेका छन् । स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा उपनिर्वाचन...

बैशाख १३, २०८१

ट्राफिक प्रहरीले सवारीसाधन चोरी, सवारीसाधनमा यात्रुको मालसामान छुटेको अवस्था लगायतका केही विशिष्ट कारणबाहेक अन्य अवस्थामा आकस्मिक ‘चेक प्वाइन्ट’ राख्दै आएको छ ।  योसँगै दैनिक मापसे चेकिङ त...

बैशाख १३, २०८१

‘केटी भगाएको’ निहुँमा धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा बिहीबार तनावको स्थिति उत्पन्न भएको छ । भागेका केटा र केटीका परिवारबीच विवाद उत्पन्न भएर केटी पक्ष प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्...

बैशाख १३, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा जोड दिएका छन् । प्राकृतिक स्रोतमा धनी रहेको नेपालले द्रुत ऊर्जा विकासमार्फत समृद्धि हासिल गर्न सक्ने प्रवल सम्भावना र...

बैशाख १३, २०८१

वैशाख १५ गते शनिवार हुन गइरहेको उपनिर्वाचनअन्तर्गत इलाम–२ का १९ मतदानस्थल अति संवेदनशील रहेको प्रहरीले निष्कर्ष निकालेको छ । कुल ७९ मतदानस्थलमध्ये ३९ वटा सामान्य रहेको प्रहरीले जनाएको छ ।  प्रहरी...

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...