असोज २, २०८१
'भारतको नयाँ दिल्लीबाट साढे १२ बजेको टिकट मिल्यो । काठमाडौं ओर्लिएँ । एयरपोर्टबाट सिधै गुह्वेश्वरी गइयो । परिवारका सदस्यहरूले पहिल्यै ठाउँ निश्चित गरेका रहेछन् । देब्रे हातमा गोलीको घाउ छ । ब्यान्डेज फेरेर ...
दाङको त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिले भदौं तेस्रो सातादेखि दाङ–काठमाडौं चल्ने गाडीमा ‘बस होस्टेज’ राख्यो । ४० सिट क्षमताको ‘रोयल एडभान्चर’ सुपर डिलक्समा परि...
'भारतको नयाँ दिल्लीबाट साढे १२ बजेको टिकट मिल्यो । काठमाडौं ओर्लिएँ । एयरपोर्टबाट सिधै गुह्वेश्वरी गइयो । परिवारका सदस्यहरूले पहिल्यै ठाउँ निश्चित गरेका रहेछन् । देब्रे हातमा गोलीको घाउ छ । ब्यान्डेज फेरेर ...
पछिल्लो समय यातायातको पहुँच गाउँ–गाउँमा पुगेसँगै कोशी प्रदेशका पहाडी क्षेत्रका कुना–कन्दरासम्म बहुर्राष्ट्रिय कम्पनीले उत्पादन गरेका पेय पदार्थ पुग्ने गरेका छन् । बजारमा यत्रतत्र पाइने यस्ता पेय पद...
लस्करै राखिएका कम्प्युटर र सिक्दै गरेका दृष्टिविहीन विद्यार्थी । विद्यार्थीलाई सिकाइरहेका छन् छवि आले । जो आफैं पनि जन्मजात दृष्टिविहीन हुन् । छविले पोखराको अमरसिंह माध्यमिक विद्यालयमा आशिंक रूपमा दृष्टिविहीन विद्य...
रूपन्देहीमा यातायात व्यवसायको क्षेत्रमा परिचित नाम हो चेतनारायण बेल्बासे । तर, पछिल्लो समय उनी चेतनारायणभन्दा गोलीनारायणको नामले बढी परिचित छन् । चालकको जिम्मेवारीसहित ‘स्टेरिङ’ समाउँदा ...
मुस्लिम बहुल बस्ती रहेको बाँकेको नरैनापुर प्राकृतिक हिसाबले सुन्दर गाउँ हो । तराईको सुगम जिल्लाको दुर्गम पालिकाका रूपमा परिचित राप्तीपारिको नरैनापुर गाउँपालिकाले लुम्बिनी प्रदेशको ‘कर्णाली’ भनेर ...
विराटनगरका मनोज यादव सामान्य परिवारमा जन्मेका हुन् । बुवा सूर्यनारायण त्यति बेलाका अंग्रेजी शिक्षक थिए । आमा शिलादेखी भने गृहिणी । सूर्यनारायणको जागिर नै घर चल्ने माध्यम थियो । यसर्थ छोराछोरीलाई पढाउन र बढाउन...
कैलालीको चुरे गाउँपालिका–४ गर्भाका नारायण दत्त योगी उत्कृष्ट कृषकको सूचीमा छन्। कृषिमा उत्कृष्ट काम गरेका योगीलाई विभिन्न संघसंस्था, स्थानीय, प्रदेश र सङ्घीय सरकारले पटक पटक सम्मान गरिसकेको छ ।&...
बुटवललगायत काठमाडौंदेखि पश्चिम क्षेत्रमा डेढ दशकअघि बोलबम भुजा र नमस्ते आलु चिप्स खाएको सायद धेरैलाई सम्झना छ ! मिठो भुजा र जिब्रो रसाउने स्वादको आलु चिप्स खाएका बालबालिका अहिले तन्नेरी भइसकेका छन् । तर, त्यो ...
भाइ (सालो) को विवाहका लागि किनमेल गरेर घर फर्किंदै थिए, दशरथ न्यौपाने । जीवनसाथी मुना पनि सँगै थिइन् । बुटवलको व्यापारिक केन्द्र अमरपथमा किनमेल सकेर कालिकानगरतर्फ स्कुटरमा फर्किंदै गर्दा गएको फागुन १ गते ...
मोरङको बेलबारीका भगवतीप्रसाद घिमिरे संघर्षबाट उदाएका व्यक्ति हुन् । सामान्य परिवारमा हुर्किएका उनले जीवनको ऊर्जाशील समय सरकारी जागिर बचाउने ध्याउन्नमा नै बिताए । खोटाङ जिल्लामा २०१५ सालमा जन्मेका हुन्, घिमिर...
धनगढीका इन्द्र विष्ट चिया चौतारीमा भेट हुने दौँतरीहरूसँग पनि प्राय अंग्रेजीमै कुरा गर्छन् । अंग्रेजीसँग उनको अनौठो लगाव छ। अंग्रेजीमै मास्टर डिग्री गरेका उनी अंग्रेजी शिक्षा बाँडिरहेका शिक्षक हुन्। ...
सानैदेखि प्रश्न गर्ने स्वभावका व्यक्ति हुन्, मेजन पुन । हुर्कँदै जाँदा प्रश्न गर्ने स्वभावले झन् बलियो रूप लियो । कलेज पढ्दा उनी मगर विद्यार्थी संघमा आबद्ध भए । त्यतिबेलैदेखि सामाजिक संरचनाले उपेक्षामा परिरहेका जन...
जोश, जाँगर, उत्साह र उमंगका प्रतिमूर्ति हुन्, बुटवलका खेमराज रेग्मी । आफूलाई आफैं भएर मात्र चिन्न सकिन्छ भन्ने भावना राख्ने उनी जब कार्यक्रमको उद्घोषण शुरू गर्छन्, तब सबैको मन–मनमा पस्छन् । आध्यात्मिक, सांस्कृति...
काठमाडौंमा परीक्षा दिएर पोखरा आएका अविरल पौडेल चिनेजानेका दाइको अफिसमा गइरहन्थे । बिदामा घर फर्किएका अविरल ती दाइको अफिस ‘ऊर्जा टेक’मा व्यस्त रहन थाले । बिदा मनाउन पोखरा आएका उनी आईटी अफिस ऊर्...
दलित समुदायबाट संस्कृत साहित्यमा आचार्य (स्नातकोत्तर तह) गरेका कृष्ण दमाईं यतिबेला निकै चर्चामा छन् । गत साउनमा पशुपति क्षेत्रमा लागेको कोटीहोम महायज्ञमा आयोजकले व्यास पीठमा राखी अभिनन्दन गरेसँगै उनको चर्चा चुलि...
गायनबाट आफ्नो परिचय स्थापित गरेका गीतकार २८ वर्षीय अफसर अलीको मुख्य कर्मथलो बुटवल हो । उनले गायनमा प्रवेश गरेको धेरै भएको छैन । यद्यपि उनी आधुनिक गीत, लोक, पप र शास्त्रीय संगीतदेखि गजल, सुफी, कवालीगरी प्रायः...
राणा शासनविरोधी अभियानका बेला गोपालप्रसाद रिमालले लेखेको ‘रातो र चन्द्रसूर्ये’सँग नन्दू खतिवडाको खासै साइनो छैन । डेढ वर्षको उमेरमा भुटानबाट लखेटिएर बाबु–आमासँगै नेपाल आएका उनी १९ वर्...