कात्तिक १६, २०८१
नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको...
तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गोवद्र्धन, बलि, गोरु, हलि एवं कृषकको पूजाआजा गरी मनाइएको छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाएर त्यसलाई गोवर्द्धन पर्वत मानेर पूजा गर्ने गरिन्छ...
नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको...
पशुपति क्षेत्र विकास कोषमा देखिएका बेथितिहरूका विरुद्धमा हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको छ । अभियानले आइतवार मन्त्री पाण्ड...
जनकपुरधामको प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा बिहीबार कोजाग्रत (कोजागरा) पर्व मनाइने भएको छ । हिन्दू धर्मावलम्बीले मिथिलामा आज सो पर्व मनाउने भए पनि जानकी मन्दिरमा बिहीबार मनाइने जानकी मन्दिरका उत्तरा...
मिथिलाञ्चलमा आज ‘कोजाग्रत पर्व’को तयारी सुरु भएको छ । असोज शुक्ल पूर्णिमाको रात मनाइने यो पर्वमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरिन्छ । पूर्णिमा तिथि आज साँझ सुरु भएपछि कोजाग्रतका विधि प्र...
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) हरूमा आश्विन शुक्ल पूर्णिमा व्रतका बारेमा फरक फरक दिन उल्लेख भएपछि आम मानिसमा भ्रम उत्पन्न भएको छ । समितिले स्वीकृति दिएको तोयनाथ पन्तको पञ्च...
बाँकेस्थित नेपालगञ्जको रामलीला मैदानमा विजया दशमीको घटनास्थापनादेखि शुरू भएको रामलीला महोत्सवको आज (शनिवार) १०औँ दिन रावण बध गर्न लागिएको छ । रामलीला नाटक प्रदर्शनीमा आज ५५ फिटको रावण...
पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको अवसरमा आज (शनिवार) नेतादेखि सर्वसाधारणसम्मलाई टीका लगाइदिएका छन् । अपराह्न ४ बजेबाट पूर्वराजा शाहले सर्वसाधारणलाई टीका लगाइदिन थालेका थिए । पूर्वराजा श...
राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दू तथा नेपालीहरूको महान् चाड दशैँको मुख्य दिन विजया दशमीका अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन् । आज (शनिवार) दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय, म...
मिथिलामा दशैँको बेला गरिने कुमारी पूजनलाई विशेष परम्परा मानिन्छ । जसरी दशैँको बेला दुर्गा पूजा गरिन्छ त्यसरी नै कुमारी पूजनलाई पनि महत्व दिने गरिएको संस्कृतिविद् काशीकान्त झा बताउँछन् । कुमारी पूजनब...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र ‘...
दशैँको मिति र साइत तोक्ने विविध प्रक्रिया हुन्छन् । हामीले पात्रो बनाउँदा नै त्यसको मिति तोकेका हुन्छौं । त्यही दिनको उत्तम समय साइतका रूपमा निकाल्ने हो । साइत निकाल्दा लग्नमा नराम्रो ग्रह पर्नु भएन । त्यस्...
नवरात्रको सातौँ दिन बिहीवार दशैँघरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याउने र बढाइँ गरिँदैछ । सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौंको हनुमानढोका दशैँघरमा भित्र्याउने र सैनिक मञ्च टुँडिखेलमा राष्...
आश्विन शुक्ल षष्ठीका दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौं कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने व...
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ । आज बिहान ०६ : १६ ब...
नवरात्रको चौथो दिन आज दशैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि...
दशैँपर्वको अवसरमा घटस्थापनाको दिन बिहीबार नुवाकोटको बेलकोटगढीमा २४५ परिवारले सामूहिक जमरा राखेका छन् । बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवती मन्दिरमा वडादशैँका लागि स्थानीय ब्राह्मण, क्षेत्री...
नवरात्रका अवसरमा काठमाडौं महानगरपालिका–२९ स्थित घट्टेकुलो चौकमा आयोजना गरिएको दुर्गा पूजा । काठमाडौंका चौकमा यसरी दुर्गा पूजा गरिएको यो पहिलो पटक हो । तस्वीरः पूर्णप्रसाद मिश्र/रासस ।