असोज २, २०८१
सहकारी ठगीबारे संसदीय छानबिन समितिको प्रतिवेदन मन्त्रिपरिषद्मा पेस भएको छ । प्रतिनिधिसभाले कार्यार्थ भनेर पठाएको प्रतिवेदन मन्त्रिपरिषद्को बुधबार बसेको बैठकमा पेस भएको एक मन्त्रीले जानकारी दिए ।&nbs...
सरकारले ३६ जना उपसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयले ३६ उपसचिवको पदस्थापन तथा सरुवा गर्दा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । मन्त्रालयले रामेछापमा राजुप्रसाद पौडेल, डोल्पामा रोमबहादु...
सहकारी ठगीबारे संसदीय छानबिन समितिको प्रतिवेदन मन्त्रिपरिषद्मा पेस भएको छ । प्रतिनिधिसभाले कार्यार्थ भनेर पठाएको प्रतिवेदन मन्त्रिपरिषद्को बुधबार बसेको बैठकमा पेस भएको एक मन्त्रीले जानकारी दिए ।&nbs...
राष्ट्रिय शिक्षा दिवस–२०८१ को अवसरमा भरतपुर महानगरपालिकाले महानगरभित्रका उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान एवं पुरस्कार वितरण गरेको छ । आज भरतपुरको नारायणी नमुना माध्यमिक विद्यालयमा एक...
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधबार साँझ बसिरहेको हो । मन्त्रिपरिषद्को नियमित बैठक बिहीवार बस्ने गथ्र्यो । बिहीवार संविधान दिवसको बिदा परेको हुना...
निर्वाचन आयोगले आगामी स्थानीय तह उपनिर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ । उपनिर्वाचनलाई व्यवस्थित रुपले सञ्चालन गर्न आयोग र अन्तर्गतका कार्यालयले सम्पादन गर्ने कार्यलाई समयबद्ध रूपमा समावेश गरी कार्यत...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री गगन थापालाई तपाईंले जित्नुभयो भन्दै धन्यवाद दिएका छन् । केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बुधबार एक सय दिने अभियानको शुरूआत गर्दै सभापति देउव...
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र वरिष्ठ कलाकार हरिवंश आचार्यबीच बुधवार छलफल भएको छ । उनीहरूबीच सिंहदरबारस्थित मन्त्रालयमा विकास निर्माण र सरकारका कामलाई कसरी जनमुखी तथा प्रभावकारी बनाउन सकि...
सुक्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । आज दिउँसो खसेको पहिरोले राजमार्ग अवरुद्ध बने...
नेपाली राजदूतावास ओमानले नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । संविधान दिवसको अवसरमा राजदूतावासले मंगलबार ओमानका अर्थमन्त्री डा. साइद बिन मोहमद बिन आहमद अल...
मेलम्ची खानेपानी आयोजनाअन्तर्गत काठमाडौं उपत्यकाका सडकमा बिछ्याइएको पाइपको गुणस्तरमा प्रश्न उठेको छ । चीनबाट पाइप ल्याउन र बिछ्याउने जिम्मा पाएको हुवासुई कम्पनीले गुणस्तरहीन पाइप बिछ्...
नेपाल स्टक एक्सचेन्ज(नेप्से) झिनो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ४ अंकले घटेर २५७६.७६ विन्दुमा बन्द भएको हो । यस दिन बजारमा १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ६६ करो...
निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले भारतको वाराणसीका लागि तेस्रो उडान थपेको छ । उक्त गन्तव्यमा यसअघि सातको दुई उडान भर्दै आएको कम्पनीले अब साताको तीन उडान गर्ने जनाएको छ । बुद्ध एयरले साताको सोम...
बझाङको सेती नदीमा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । आज बिहान दुर्गाथली गाउँपालिकाको मोरीबगरबाट झनानातर्फ गइरहेको ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् भने तीन जना घाइते भएका छन् ।...
नेपालको अग्रगामी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले चाडपर्वको अवसरमा 'महा महोत्सव' अफर सार्वजनिक गरेको छ । ग्राहकहरूका लागि थप स्पिड, बचत र रोमाञ्चक अफर ल्याइएको...
दाङको राजपुर गाउँपालिकाको गङ्गदी र लमही नगरपालिका-९ रिहार जोड्ने राप्ती नदीमा बनेको झोलुङ्गे पुल । नजिकै मोटरेबल पुल निर्माण भएपछि अहिले यो पुल प्रयोगविहीन छ । तस्बिरः रासस
संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमका लागि मञ्च निर्माण गर्नुपर्ने भएकाले दरबारमार्ग क्षेत्रमा सवारी आवागमन रोक लगाइएको छ । भोलि (असोज ३ गते) संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिक स्तरबाट आयोज...
नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त परामर्श बैठक पार्टी कार्यालय पेरिसडाँडामा शुरू भएको छ। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै केन्द्रीय सल्...
बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर ८ मिनेट जाँदा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलक...