०१ साउन २०८३, शुक्रबार

अपडेट: फेसबुक र मेसेन्जर पुनः सञ्चालनमा

जेठ २९, २०८३
काठमाडौं
अपडेट: फेसबुक र मेसेन्जर पुनः सञ्चालनमा

विश्वव्यापी रूपमा देखिएको प्राविधिक समस्या समाधान भएसँगै फेसबुक र मेसेन्जर सेवा पुनः सुचारु भएको छ।

शुक्रबार साँझ करिब एक घण्टा लामो अवरोधपछि अहिले प्रयोगकर्ताहरूले फेसबुक लगइन गर्न र सन्देशहरू पठाउन सक्ने भएका छन्।

यसअघि देखिएको 'Unexpected Error' को समस्या हटेको छ र आफैं लगआउट भएका एकाउन्टहरू अब सामान्य रूपमा खुल्न थालेका छन्।

मेटाले प्राविधिक त्रुटिलाई सच्याएपनि के भएको भन्नेबारे भने केही खुलाएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्